Monday, 18th December, 2017
वि.स.

समाज

Child-1511368583.jpg
थाहा नगरपालिकाको शिखरकोटमा ‘बाल अधिकार, बाल संरक्षण सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोग, थाहा नगरपालिकाको आयोजना तथा बाल कल्याण समाज मकवानपुरको समन्वयमा ६ मंसिरदेखि कार्यक्रम शुरु भएको हो । तालिकममा थाहा नगरपालिकाका झम्केश्वरी मावि, मत्स्यनारायण मावि तथा जनकल्याण माविका गरी २२ जना बालक्लबमा आवद्ध बालबालिकाको सहभागिता...
MK-POLICE-1511366541.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मनहरीबाट हात हतियार सहित विष्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवट बाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुरको मनहरी वडा नं। २ सिद्धकालि बस्ने ईमान बहादुर थिंङको घरमा हातहतियार तथा बिष्फोटक पदार्थ लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा निजको घरमा गई घर खानतलासी...
MOFALD12-1510842743.jpg
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एजीसिडिपी) कार्यक्रमलाई आगामि पौष १६ गतेसम्मलाई निरन्तरता दिने भन्दै स्थानीय तहहरुलाई घुमाउरो ढंगले पत्र काटेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सामाजिक परिचालन तथा गैर सरकारी संस्था समन्वय शाखाले दशैभरका स्थानीय तहहरलाई यस्तो पत्र काटेको हो । मन्त्रालयको उक्त शाखाले चारदिन अघि कार्तिक २६ गते काटेको पत्र बल्ल ३०...
suman-baraili-1510709662.jpg
मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले मंगलबार साँझ अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुमान छ । नजिकै प्रहरी कार्यालय भएकाले खुकुरी नचाउने व्यक्ति तत्कालै पक्राउ परेको र ठूलो क्षति...
Manahari-Khukuri-1510667718.jpg
मकवानपुरको मनहरी गाउँपालिकामा खुकुरी प्रहारबाट तीनजनाको ज्यान गएको छ । अन्धाधुन्द खुकरी प्रहर हुँदा मनहरी गाउँपालिका वडा नम्बर ७ का स्थानीय सिताराम धिताल (५२), उनका छोरा सुमन धिताल (१६) तथा स्थानीय जित बहादुर ब्लोन (६५) को ज्यान गएको हो । घरबाट निस्केर एक्कसी खुँडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए । हत्या गर्ने...
Indra-1510587400.jpg
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाअधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम भएको छ । ५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिकाको २६ कार्तिकमा ५ नम्बर वडामा तथा २७ कार्तिकमा वडा नम्बर ४ का उपभोक्ता समितिका पदाअधिकारीहरुका लागि अभिमुखीकरण गरिएको हो । त्यस्तै २९ कार्तिकमा २ नम्बर वडामा, ३० कार्तिकमा १ नम्बर वडामा र ३१ कार्तिकमा ३ नम्बर वडाका...
Help-1510491961.jpg
मकवानपुर, २६ कात्तिक । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका सबैलाई उनले सहयोग गरिदिन आग्रह गरेकी हुन् । मकवानपुर जिल्लाको साविक छतिवन गाविस वडा नम्बर नं.– ८ हाल बकैया...
Pandit-1510453569.jpg
मकवानपुरको थाहानगरपालिका वडा नम्बर ३ स्थित गोरखनाथ मन्दिरमा संचालन भइरहेको श्रीमद् भागवत महायज्ञमा दुई दिनमा २ लाख ३२ हजार ४२३ रुपियाँ संकलन भएको छ । महायज्ञको उद्घाटन भएकै दिन २४ कार्तिकमा १ लाख ३२ हजार ९०० र दोस्रो दिन २५ कार्तिकमा ९९ हजार ५२३ रुपियाँ संकलन भएको गणेश प्रसाद विष्टले जानकारी दिए ।  मन्दिरको भौतिक पूर्वाधार विकास गर्ने लक्ष्यले २४ कार्तिकबाट शुरु भएको...
Dhakal-dai-1510411526.jpg
मकवानपुरको उत्तरी क्षेत्रस्थित प्रशिद्ध पाण्डुकेश्वर मन्दिर परिसरमा उत्तरी मकवानपुरमै पहिलोपटक जेष्ठ नागरिकहरुका लागि दिवा हेरचाह केन्द्र स्थापना हुने भएको छ । लायन्स क्लब अफ काठमाण्डु समर्पणले उत्तरी मकवानपुरमै पहिलोपटक पाण्डुकेश्वर मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरुका लागि दिवा हेरचाह केन्द्र स्थापना गर्न लागेको हो । ‘वृद्धवृद्धाको दैनिक जीवन सहज होस् भन्ने...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg