Saturday, 20th January, 2018
वि.स.

समाज

Topyyyy-1514821184.jpg
पर्यटकिय नगरी थाहामा भव्यताका साथ पाँचौ नेपाली टोपी दिवस प्रभातफेरी सहित मनाइएको छ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा भएको कार्यक्रममा उल्लेखनीय रुपमा सहभागिता रहेको थियो । सहभागीहरु नेपाली पोशाक, ढाका टोपी, कालो टोपी र भादगाउँले टोपिमा सजिएर थाहा नगरपालिकाको शिखरकोटबाट थानाबजारसम्म प्रभातफेरीमा सहभागी भएका थिए । "नेपाली टोपी, नेपालीको...
Cover-1514817318.jpg
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा महिला हिंसाका घटनाहरु बढ्दै जादा समेत हिंसा बिरुद्धका कार्यक्रमहरु सून्य भएको छ । त्यसो त महिला हिंसा बिरुद्धको १६ दिने अभियान पनि केही समय अघि नै सकिएको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियान देशभरि चल्दा थाहा नगरमा हिंसा बिरुद्धका कुनै पनि कार्यक्रमहरु सञ्चालनमा आएन । हिंसाको कुरा गर्दा केही प्रतिशत पुरुषहरु पनि हिंसामा परेका छन ।...
Cowwww-1514811162.jpg
मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा गाई काटेको आरोपमा प्रहरीले चार जनालाई १७ पौषमा पक्राउ गरेको छ । गाई काटेर मासु भाग लगाईरहेको अवस्थामा प्रहरीले बकैयाको हात्तिसुडे प्रहरी चौकीबाट प्रहरी साहायक निरक्षक जयप्रकाश पाण्डेको नेतृत्वको टोलीले बकैया ४ कान्द्राङबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका ७ का राजकुमार सिंतान, शंकर भोम्जन,...
CV-001-1514794662.jpg
विगत ५ बर्ष देखि जनवरी १ का दिन पारेर मनाउँदै आएको नेपाली टोपी दिवस यो बर्ष थाहानगरमा पनि मनाइएको छ । विगतमा काठमाडौ लगायतका क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउँदै आएको यो दिवस यो बर्ष पर्यटकीय नगरी थाहामा पनि भव्यताका साथ मनाइएको हो । विभिन्न सामाजिक कार्य र अभियानहरु संचालन गर्दै आइरहेको लियो क्लब अफ पिस थाहाले पौष १७ गते पाँचौ नेपाली टोपी दिवस मनाएको हो...
Chitlang-1514729826.jpg
थाहा नगरपालिका वडा नं १० को चित्लाङ कलाँटु स्थित स्थानिय ब्यक्तिहरुको सहकार्यमा सडक बाटो खनेका छन् । सामाजिक विकासमा सबै एकजुट भएपछि रकम संकलन गरि बिकास निर्माणको कार्य सुरु गदै कलाटुबासीले उदाहरणीय कार्य गरेका हुन् । आवत आवतमा समस्या भएका कारण स्थानिय सिद्धिकुमार गमालको परिकल्पना अनुसार सडक निर्माण कार्य सूरु भएको हो । थाहा नगरपालिका लगायत कुनै पनि सरकारी तथा गैर सरकारी...
CVR-GN-1514602621.jpg
आज पौष महिनाको १५ गते । मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा चिसो असाध्यै बढेको छ । चिसोका कारण यहाँको जनजीवनमा आंशिक असर परेको भए पनि यहाँ घुम्न आउने पर्यटकका लागि नयाँ अनुभव सावित भएको छ । विहानै पर्ने तुषारो र पानी माथि जमेका ठाँटो (स्थानीय भाषामा) निकै रौनक हुने गर्दछ । हेनुहोस् फोटो फिचर : ...
Hajiri-Jawaf-Padampokhari-1514553323.jpg
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा अवस्थित महेन्द्र आधारभूत विद्यालय पदमपोखरीमा शुक्रबार आयोजित आधारभूत विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा –१२ भोर्लेको विष्णुज्योति आधारभूत विद्यालय प्रथम भएको छ । विद्यालयको समूहमा रेश्मा ढकाल र सफल श्रेष्ठ थिए । त्यस्तै प्रतियोगितामा प्रतिभा आधारभूत विद्यालय सिग्रेनी द्वित्तिय भएको छ । विद्यालयको...
IMG_5772-1514557350.JPG
मकवानपुर र रौतहटको एक–एक स्थानमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ । दुई स्थानमा गरि छ सय ५९ जनाको निःशुल्क आँखा परिक्षण गरिएकोमा मोतिबिन्दु लागेको ८२ जना फेला परेका थिए । जसमध्ये मकवानपुरमा ४१ र रौतहटमा ४१ जनामा मोतिबिन्दु देखा परेको थियो । जसमध्ये मकवानपुरको बकैया गाउँपालिकाको शिखरपुरमा दुई सय ३५ र रौतहटको चन्द्रपुर नगरपालिकाको जुडीबेलामा तीन सय ९४ जनाको निःशुल्क...
speed-2-1514535758.jpg
थाहा नगरपालिका वडा नम्बर ३ मा ट्रिपर दुर्घटना भएको छ । थाहा–३ खैटे खोला नजिकै ना २ क १५०२ नम्बरको ट्रिपर पल्टेको हो । दुर्घटनामा परी चालक सामान्य घाइते भएका छन् ।ट्रिपर घट्टे चौरबाट थाहानगरको शिखरकोट तर्फ आउँदै गर्दा दुर्घटना भएको हो । यसैबीच थाहा–३ खैटे खोला पल्नटेकाे उक्त ट्रिपरले बा ३७ प ४४ नम्बरको कालो पल्सर ट्रिपरले च्यापि एकाे छ । घटनामा कुनै पनि मानवीय क्षति भएको...


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

कर तिर्न किन अटेर गर्छ, दामनको पानोरोमा रिसोर्ट ?
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले...
REsort-PP-1513736844.jpg
जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg