Saturday, 16th December, 2017
वि.स.

समाज

Ban-kariya-1483979377.jpg
सांग्रलिका युवा नामक सामाजिक संस्थाले वनकरिया वस्तिमा ज्याकेट तथा सोलार बत्ति सहयोग गरेको छ । त्यसैगरी कक्षा ८,९,१० मा अध्ययनरत वनबरिया समुदायका ५ देखि कम उमेरका बालबालिकालाई १ सय २० थान ज्याकेट र वनकरिया समुदायका विद्यार्थीलाई २५ थान सोलार वत्ति सहयोग गरेको हो । (adsbygoogle = window.adsbygoogle || []).push({}); २५ पौषमा स्थानिय अग्रज सुर्य बहादुर प्रजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा...
xyoilin-g-gumba-1483885828.jpg
(adsbygoogle = window.adsbygoogle || []).push({}); पश्चिमी मकवानपुरको सरिखेत गाबिसमा २४ पुसमा स्थानीय साङ्गे छ्योइलिङ् गुम्बाको आयोजनामा ल्होछार सम्बन्धि बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिगतका बर्ष घरमा चेलीबेटी आफन्तजन बोलाइ ल्होछार मनाउने यहाँको स्थानीयहरुमा चेतनासंगै भेगीय रुपमा बृहत ल्होछार मनाउन अहिले सबै लागि परेका छन् । अहिले देशबिदेशमा ल्होछार बिशेष बृहत कार्यक्रमको...
bhitte-1483769461.JPG
मकवानपुर थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील फरकसोच अभियानको आयोजनामा ‘थाहा’ भित्तेलेखन कार्यक्रम भएको छ । थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले थाहा लेखेर सुरु गरेका थिए । फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीको संयोजकत्वमा भएको भित्तेलेखन कार्यक्रममा अभियानका सदस्यहरुको सहभागिता रहेको थियो । (adsbygoogle = window.adsbygoogle || []).push({}); थाहा आन्दोलनका प्रणेता...
ACORAB-1483757809.jpg
काठमाडाैं , २३ पुस ।सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित हुनुभएको छ । यहाँ सम्पन्न सङ्घको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले एक सय ४२ मत ल्याई निर्वाचित हुनु निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी गराउनुभयो । उहाँका...
LLRC-Mk-1483720115.jpg
स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ वटा स्थानीय तह रहने गरि सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले २२ पौषमा बुझाएको प्रतिवेदनमा मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका तथा आठ गाउँपालिका रहने उल्लेख छ । मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाको अहिलेको २९ वडालाई घटाएर १९ कायम गरिएको छ भने थाहा नगरपालिकाको १५ वडा र थाहामा गाभिएका चित्लाङ, आग्रा र टिष्टुङको ९÷९ वटालाई...
Cover-01-1483621250.jpg
मकैबारी टोलमा पुग्ने जो कोही पनि मोहित हुन्छन् । सफा गाउँ, स्वच्छ वातावरण मकैबारी टोलको पहिचान नै बनिसकेका छन् । मकैबारी टोल मकवानपुरको फाखेल गाविस वडा नम्बर ६ मा पर्छ । टोल सफा गर्न गाउँका भद्रभलाद्मी बसेर नियम बनाएका पनि होइनन् । गाउँका स्थानीयहरुकै सक्रियतामा भएको हो, जो नारी सीप सृजना केन्द्रको सहयोगमा संचालन भएको देउराली सामुदायिक छलफल केन्द्रका सहभागी थिए । मकैबारी...
GD034-1483609055.jpg
५० वर्ष अधि गिल दाेहाउनेले खिचेकाे केहि तस्विरहरूः हिलेजात्रा ...
Fakhel0000-1483540544.jpg
मकवानपुरको फाखेल गाउँ विकास समितिमा खानेपानीको सहज आपुर्तिका लागि सम्भाव्यता अध्ययन गरिएकोे छ । फाखेलका सबै वडामा खानेपानी पु¥याउने उद्देश्यले फाखेल गाविस स्तरीय खानेपानी उपभोक्ता समितिको अगुवाइमा प्रारम्भिक चरणमा स्थलगत अध्ययन गरेको हो । अध्ययनपछि प्रथम चरणमा वडा नंम्बर २ र वडा नंम्बर ७ मा लिफ्टिङ प्रणालीबाट खानेपानीको योजना सञ्चालन गर्न सकिने इन्जिनियर कृष्ण...


ताजा समाचार

संसदमा पाँच वटा पार्टी मात्रै, को को हुने भए स्वत्न्त्र सांसद ?
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत...
BICC-Nepal-1513398888.jpg
प्रदेशमा मन्त्रालयको नाम बेग्लाबेग्लै, केन्द्रमा १५ मन्त्रालय (सूचीसहित)
अब बन्ने नयाँ सरकारमा १५ वटामात्रै मन्त्रालयहरु रहने भएका छन् । संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५...
PM-1513391494.jpg
भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो
मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर...
child-marriage-1513258406.jpg
लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ
लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३...
download-1513257242.jpg
पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने...
Cycling-1513259464.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg