Saturday, 16th December, 2017
वि.स.

समाज

Mahila-News-1483537539.jpg
महिलाका समस्या तथा सवालमा वकालत सीप एवम् क्षमता विकासका लागि सघाउ पु¥याउने उद्देश्यका साथ हिजोबाट हेटौंडामा सुरु भएको दुई दिने तालिम आज सकिएको छ । आज एक समारोहका बिच कार्यक्रमको समीक्षा गर्दै तालिम समापन गरिएको हो । वल्र्ड भिजन एड्भोकेसी फोरमले युरोपियन युनियन र सिसिएस को सहयोगमा आयोजना गरेको कार्यक्रममा महिलाका सवालमा काम गर्ने मकवानपुर जिल्लाका विभिन्न सरकारी तथा गैर...
download-1483287833.jpg
मकवानपुरमा रहेर पोल्ट्री क्षेत्रमा आवद्ध रहेका कृषक तथा व्यवसायीले हेटौंडा अस्पतालमा दुध र अण्डा बितरण गरेका छन् । चौथो राष्ट्रिय पोल्ट्री दिवसको अवसर पारेर हेटौंडा अस्पतालमा उपचाररत ३५ जना बिरामिलाई दुध र अण्डा बितरण गरीएको हो । मकवानपुर कुखुरा व्यवसायी संघको अगुवाईमा मोटसाईकल ¥याली सहित अस्पताल पुगेको टोलीले अस्पतालका बिरामिलाई स्वास्थय लाभको कामना गर्दै दुध र...
Bajrabarahi-1483074686.jpg
मकवानपुरको थाहानगर स्थित बज्रवाराही उच्च माविमा शैक्षिक तथा धार्मिक महोत्सव १५ पौषबाट शुरु हुँदै छ । यस अवसरमा बज्रवाराहीमा कलश यात्रा भएको छ। बज्रबाराही उच्च माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउने र उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । ...
Hetauda-Ma-1483019102.jpg
राजमार्गलाई २५ मिटर फरकिलो बनाउने क्रममा हेटौँडा स्थित वभिन्न सरकारी कार्यालयको संरचना भत्काईएको छ । १४ पौषमा हेटौँडाको हेटौँडा अस्पतालको ब्यवसायीक भवन, रानी दरबार परिषरमा रहेको वन विज्ञान अध्ययन सस्थान तथा नेपाल ट्रस्टले अतिक्रमण गरेको संरचनामा डोजर लगाएर भत्किाइएको छ । यसअघि सडक विभाग हेवी इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला हुलाक कार्यालले अतिक्रमण गरेका...
accident-tialghar-1483012188.jpg
धादिङको नौविसे नागढुङ्गा सडकखण्ड अन्तर्गत टायरघरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा विहिबार दिउँसो मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलले ओभरटेग गर्ने क्रममा ट्रकसंग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक जुम्ला रारालिहि–४ का जय बहादुर राउत रहेका छन् । दुर्घटनामा मोटरसाइकलमा सवार बैतडी घर बताउने मायाँ रोकाय घाइते भएकी छन् । काठमाण्डौतर्फ जाँदै...
Faraksoch-1-1482935071.jpg
थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८३ औं जन्म दिवसको अवसरमा फरक सोचले विष्टको जन्मथलो थाहानगरको जनकल्यण उच्च माविमा अन्तर मावि वक्तृत्व कला र निबन्ध लेखन प्रतियोगीता गरेको छ । १३ पौषमा सम्पन्न कार्यक्रम जनकल्याण माविको सहकार्यमा भएको हो । निबन्ध लेखन र बक्तृत्वकला प्रतियोगितामा१६ जना विद्यार्थीहरुले सहभागिता जनाए । फरक साेचका अभियन्ता मजाेज रायमाझीकाे...
sadak-2-1482897284.jpg
मकवानपुरको हेटौंडामा २५ मिटर सडक सीमा फराकिलो बनाउन थालिएको छ । १३ पौष विहानबाट डिभिजन सडक कार्यालय हेटौंडाले आफ्नो पर्खाल भत्काउँदै कार्य थालनी गरेको हो । डिभिजन सडक कार्यालय हेटौँडाले मकवानपुरमा रहेका सरकारी कार्यालयलाई २५ मिटर क्षेत्रमा रहेको आफ्नो संरचना भत्काउन १० दिने सूचना यस अघि नै जारी गरेको थियो । २५ मिटर फराकिलो पार्ने काम कसैले रोक्न नसक्ने क्षेत्रिय...
हेटौंडा उपमहानगरको बसामाडी संयुक्त वडालाई बालश्रममुक्त घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच सांसद् अनन्त पौडेलले साविकको बसामाडी हाल हेटौंडाको २६, २७, २८ र २९ नम्बर वडालाई बालश्रममुक्त भएको घोषणा गरेका हुन् । घोषणापूर्व नेवारपानी तथा बसामाडीबाट निकालिएको ¥याली कार्यक्रम स्थल हेटौंडा–२८ लेवटको बालज्योति स्कूलमा पुगेको थियो । सांसद् पौडेलले बालबालिका कै उमेरमा...
blackhat-1482827068.jpg
काठमाडौँ । नेपालीको पहिचान हराउदै गएको भन्दै जागरुक युवा अभियान नेपालले नेपाली टोपीलाई राष्ट्रिय पहिचानको रुपमा घोषणा गर्न माग गरेको छ । सामुदायिक पहिचानको कुरा उठिरहदा राष्ट्रिय पहिचान नै संकटमा परेको भन्दै सबै जातीय र क्षेत्रीय पहिचानको प्रतिनिधित्व गर्ने टोपीलाई राष्ट्रिय पहिचानको रुपमा घोषणा गर्न माग गरेको हो । 'विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा...


ताजा समाचार

संसदमा पाँच वटा पार्टी मात्रै, को को हुने भए स्वत्न्त्र सांसद ?
आगामी संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत...
BICC-Nepal-1513398888.jpg
प्रदेशमा मन्त्रालयको नाम बेग्लाबेग्लै, केन्द्रमा १५ मन्त्रालय (सूचीसहित)
अब बन्ने नयाँ सरकारमा १५ वटामात्रै मन्त्रालयहरु रहने भएका छन् । संविधानअनुसार सरकारमा २५ मन्त्रीहरु रहन पाउने भएता पनि मन्त्रालयको संख्याचाहिँ १५...
PM-1513391494.jpg
भिमफेदीमा फिक्स भएको विवाह यसरी रोकियो
मकवानपुरमा एक बालिकाको विवाह हुने भनी तय भैसकेको अवस्थामा विवाह रोकिएको छ । भिमफेदी गाउँपालिकाकी १५ वर्षिय एक बालिका र २४ वर्षीय एक युवकको यही मंसिर...
child-marriage-1513258406.jpg
लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ
लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३...
download-1513257242.jpg
पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने...
Cycling-1513259464.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg