Monday, 22nd January, 2018
वि.स.

समाज

1485578596497-1083939837-1485578781.jpg
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरको दामन सिमभन्ज्याङमा भारी हिमपात भएको छ । गएरातिबाट भएको हिमपातका कारण त्रिभुवनराजपथको दामन सडक खण्ड अवरुद्घ छ । अहिले सयौ यात्रु अलपत्र छन । १५ माघ बिहानैबाट हिउँ खेल्न आउने क्रम जारी छ ।...
Manahari-1485440323.jpg
मकवानपुरको मनहरीमा १४ माघबाट तेस्रो मनहरी महोत्सव २०७३ हुने भएको छ । पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरी गाविस वडा नम्बर ४ बेलुवास्थित मनहरी खोला किनारमा महोत्सव हुने भएको हो । महोत्सव माघ १४ देखि २४ गतेसम्म संचालन हुनेछ । १३ माघमा मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले मनहरीमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जानकारी...
padampokhari-2-1485437526.jpg
मकवानपुरको हेटौडा–१४ पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ । एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न विहीबार नागरिक उड्ययन प्राधिकरणको एक टोलीले स्थानीयसँग छलफल गरेको हो ।नेपाली काँग्रेस मकवानपुरका सभापति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित प्राधिकरणको टोलीले स्थलगत अवलोकन गरी स्थानीयसँग छलफल गरेको छ...
20170125_151153-1485420511.jpg
पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरीमा आयोजित तेस्रो मनहरी महोत्सव २०७३ लाई मनहरी खोलाको किनारमा भब्य बनाइँदैछ । माघ १४ गतदेखि सुरु भई २४ गतेसम्म चल्ने महोत्सवलाई भब्य रुपमा चलाउनका लागि मनहरी–४ बेलुवास्थित मनहरी खोला किनारमा स्टल निर्माणका सबै कामहरु अन्तिम चरणमा पुगेका छन् । त्यससँगै बाल उद्यानका सबै सामग्रीहरु ल्याएर धमाधम जडानको काम भइरहेको मेला मूल...
ffffffffffff-1485323101.jpg
नेपाली सेना द्धारा पर्यटक क्षेत्र नगरकोटको सरसफाई -सन्तोष ढुंगाना भक्तपूर । नगरकोटमा मंलबार नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेजले वाताबरण, सरसफाई धार्मिक क्षेत्र मठ, मन्दिर जिल्लामा सेनाको एक टुक्कडिले सफाई अभियान सूचारु गरेको छ । रहेका विभिन्न पर्यटक क्षेत्रहरु आय स्रोतका साधन भएकाले यस्ता स्रोतहरु जिर्णोदार बन्दै गएपछि सफाई अभियान सूचारु गरिएको हो । सूरक्षा...
Fire-photo-01-1485248222.jpg
मकवानपुर थाहा नगरपालिका वडा नंबर ७ स्थित रामशरण रायमाझीको घरमा आगलागी भएको छ । घरको माथिल्लो तला (बुइगल) बाट विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । ११ माघ दिउँसो लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा नेपाल आर्मीको सक्रियतामा नियन्त्रणमा लिइएको छ । आगलागीबाट घरको छानो जलेर पूरै नष्ट भएको छ । आगलागीका कारण लाखौको क्षति भएको प्रारम्भिक...
sex-2-(1)-1485160335.jpg
फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन । कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा...
Thumbnails2_lhochhar-1485157527.jpg
हेटौडा : २८५३ ज्या ल्हो (चरा बर्ष)को अबसरमा हेटौडाको बुद्धचोकमा माघ १५ गते मनाउने भनिएको ल्होछार सास्कृतिक कार्यक्रम हाललाई स्थगित गरिएको छ । नेपाल सरकारबाट २५ मिटर सडक विस्तार गर्ने गराउने क्रममा उक्त क्षेत्रको संरचना केहि नरहने हुनाले स्थान अभाबले गर्दा कार्यक्रम रोकिएको छ । र बजार क्षेत्रमा घरवाला, ब्यबसायीलाई परेको पिरमर्कालाइ मध्ये नजर गर्दै ल्होछार कार्यक्रम स्थगित...
16105680_1020835367650419-1485014394.jpg
सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३।४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिकोत्सवको अवसरमा मकवानपुरका पत्रकार कृष्ण सारु र होम कार्की सम्मानित भएकाछन् । कार्यक्रमको अवसरमा वर्ष व्यक्ति सम्मान–२०७३ बाट तुलसी गिरी र नवराज अर्याल सम्मानित भएकाछन् । ८ माघमा हेटौँडामा एक समारोहकाबीच स्वर्गीय रामचन्द्र खड्का स्मृति पत्रकारिता पुरस्कारबाट...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg