Tuesday, 23rd January, 2018
वि.स.

समाज

banner1-1481081689.PNG
विद्यालयलाई राष्ट्रकै नमुना विद्यालय एवं क्याम्पस संचालनका लागि मकवानपुरको थाहा नगरपालिकामा शैक्षिक तथा धार्मिमक महोत्सव हुने भएको छ । ‘मकवानपुर थाहा बज्रवाराही शैक्षिक तथा धार्मिक महोत्सव’ नाम दिईएको महोत्सव २०७३ पौष १५ देखि २२ गतेसम्म थाहानगरको बज्रवाराही उच्च माविमा आयोजना हुने भएको छ । महोत्सव संचालनका लागि महेश्वर सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन...
vim-1481074410.jpg
१६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत मकवानपुरको भिमफेदीमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । भिमफेदी गाउँ बिकास समितिका महिलाहरुले सहभागितामा महिला जागृति बचत तथा ऋण सहकारकिो नेतृत्वमा निति र्निामाण तहमा अन्तरपार्टी पैरवी महिला सञ्जाल, चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा बजार परिक्रमा सहित महिला हिंसा बिरुद्ध जनचेतना मुलक सभा आयोजना गरेको...
Dharmendra-1481013853.jpg
मकवानपुरबाट सञ्चालनमा आएका अनलाईन मिडियाहरुको सञ्जालको रुपमा ‘अनलाईन मिडिया सञ्जाल मकवानपर’ गठन भएको छ । मंगलबार हेटौँडामा भएको अनलाइन मिडियाकर्मीको भेलाले खबरब्रेक डटकमका धर्मेन्द्र दाहालको संयोजकत्वमा १० सदस्यीय अनलाईन मिडिया सञ्जाल मकवानपुरको तदर्थ समिति गठन गरेको हो । सञ्जालको सदस्यहरुमा विकासखबर डटकमका सम्पादक सुरजकुमार भुजेल, विकासखबरका डेस्क सम्पादक...
samman-1480997049.jpg
मकवानपुर थाहा नगरपालिका क्षेत्रमा सेवारत् तीनजना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । १३ औं अन्तराष्ट्रिय महिला स्वयंसेविका दिवसको अवसरमा थाहानगर अन्तर्गत दामनकी हिरा लामा, बज्रवाराहीकी सरिता गुरूङ र पालङकी जगतमाया प्रधानलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरुलाई जनही तीन हजार नगद प्रोत्साहन पनि...
Drama-1480943441.jpg
नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको आयोजनामा मकवानपुरको उत्तरुी क्षेत्रका विभिन्न क्षेत्रमा सडक नाटक प्रदर्शन गरिएको छ । बालबालिकालाई लगाउनुपर्ने खोपको मात्र समयमै पूरा गर्नुपर्ने र यसले बालबालिकालाई पु¥याउने फाईदाको सावाल समेटिएको विषयमा सडक नाटक प्रदर्शन गरिएको हो । सडक नाटक मकवानपुरको नामटार गाविस तथा थाहानगरको दामन, पालुङ र बज्रवाराही देखायएको रेडक्रसका...
Samman-1480924307.jpg
मकवानपुरको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसहित मनहरीका ७ युवालाई सम्मान गरेको छ । मनहरीमा २० मंसीरमा आयोजित कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीसहित स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ, नवीन सुवेदी, मीरा मल्ल, शिवशंकर स्याङ्तान, सगुन स्याङ्तानर नुरोज पौडेल रहेका छन् । "स्वयम्सेवक" दिवसको अबसर पारेर उनीहरुलाई सम्मान गरिएको हो । मनहरी...
Gurung-Parishad-News-(1)-1480867544.jpg
गुरुङ राष्ट्रिय परिषद् (तमू ह्युल छो“ज धी“) मकवानपुर जिल्ला शाखाको नया“ समिति चयन भएको छ । हेटौंडामा भएको चौथो अधिवेशनले नया“ समिति चयन गरेको हो । अधिवेशनबाट सर्वसम्मत रुपमा जंगबहादुर तमुको अध्यक्षतामा १७ सदस्यीय नया“ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा दिपक तमु, सचिवमा अमीर तमु, संगठन सचिवमा रमेश तमु, प्रचार सचिवमा नेत्रबहादुर तमु, कोषाध्यक्षमा सञ्जु...
pahari-1480775869.jpg
नेपाल पहरी विकास संघको चौथो केन्द्रीय महाधिवेशन मकवानपुरको राईगाउँमा १८ मंसीरबाट शुरु भएको छ । राईगाउँ गाविस वडा नम्बर ४ शाखाटारमा सुरु भएको महाधिवेशनको स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जगेजुले उद्घाटन गरे । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमलजंग राई, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेमबहादुर पुलामी, जनजाती प्रतिष्ठानका सदस्य सचिव गोविन्दबहादुर...
15267664_804233529716055_-1480594495.jpg
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसिजले विहिबार शिखरकोटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान, जिवनदान”भन्ने मुल नाराको साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ जना पुरूष र ४ जना महिला गरी जम्मा ५५ जनाले रक्तदान गरेका थिए । जेसिजका पूर्व अध्यक्षहरू खड्रग गोपाली र भरत गोपालीको अार्थिक सहयोग हरेक वर्ष हुने गरेको रक्तदान कार्यक्रमको...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg