Saturday, 20th January, 2018
वि.स.

समाज

DSC_0090-1479103217.JPG
दामन क्षेत्रबाट देखिएका दृश्यहरूः ...
CFLG-1478958512.jpg
मकवानपुरको फाखेल गाविसका बासिन्दाहरुले बालविवाह गर्ने र गराउने घर परिवारलाई समाजिक बहिष्कार गर्ने भएकाछन् । गाविसबासीले बाल बिबाह रोक्नका लागि सचेतता अपनाउन विविध कार्यक्रम अन्तर्गत यो अभियानलाई प्रमुखताको साथ सञ्चालन गर्ने स्थानीय सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । महिला तथा बालबालिका कार्यालय हेटौंडा र गाउँ बाल संरक्षण समिति फाखेलको सहयोगमा सक्रिय...
Ichchha-P-Karki-1478954073.jpg
मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको सरस्वती आधारभुत विद्यालयको अध्यक्षमा इच्छापुर्ण कार्की चयन भएका छन । विद्यालयमा भएको अभिभावक भेलाले अभिभावकहरु मध्येबाट पुरुष दुई र महिला दुई निर्विरोध भएपश्चात २७ कात्तिकमा बसेको बैठकले मनोनित २ तथा शिक्षक प्रतिनीधि र सदस्यसचिव सहित आठ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । व्यवस्थापन समितिको सदस्यहरुमा सुर्य...
DSC_0894-copy-1478845360.jpg
थाहा नगरपालिकाको वडा नं. ९ मा रहेको ऋषेश्वर महादेवको मन्दिर प्राचिन काल देखी नै प्रख्यात रहेको छ । यहाँ हरेक वर्ष श्रावण महिना भरी, एकदशी र फागुपूर्णिमामा मेला लाग्ने गर्दछ । हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तिर्थ स्थल भएकोले काठमाण्डौं, हेटौंडा, नुवाकोट, धादिङ, त्रिशुली, काभ्रे र आसपासका जिल्लाबाट हजारौं तिर्थालु भक्तजनहरु आाउने गर्दछन । आज हरिवोधनी एकादशीको दिन ऋषेश्वर...
balbnalika-sahayog-garxan-1478788986.jpg
‘नजिकैको आश्रममा हजुरबा–हजुरआमा सरहका ज्येष्ठ नागरिकहरु छन्, उनीहरुलाई केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो ।’ जनप्रिय नमुना माध्यमिक बिधालयमा क्रियाशील दिव्य सेवा बाल क्लबका सदस्यहरुले ज्येष्ठ नागरिकलाई ‘केही गर्न’का लागि तिहारलाई अवसर बनाए । अनि देउसीभैलो खेले र २१ हजार रुपियाँ संकलन गरे । यो विद्यालय हेटौंडा–१९ हटियामा रहेको छ । देउसी खेलेर जम्मा गरेको २१...
IMG_20161106_165012-1478785802.jpg
मकवानपुर छतिवनका ३० जना किशोरकिशोरीहरुले ३ दिने बालविवाह विषयमा भित्ते चित्र कथालेखन सम्बन्धीे तालिम लिए पश्चात् प्रशिक्षक भएका छन् । सिविन बाल हेल्पलाइन नेपाल तथा गाउँ बालसंरक्षण समिति छतिवनको सहकार्यमा संचालन भएको उक्त तालिमा बुद्ध किशोरी समुह, बुद्ध बालक्लव तथा चुरे संरक्षण बालक्लवका किशोर किशोरीहरुकोे सहभागिता रहेको बाल हेल्पलाइनले जनाएको छ । तालिममा सहभागी...
Nikas12-1478591536.jpg
वीरगन्जकी एकजना पत्रकार महिलाले आफनो ३९ औं जन्मोत्सव हेटौंडामा रहेको मानवसेवा आश्रमका अनाथ बालबालिकाहरुसं मनाउनु भएको छ । रेडियो वीरगन्जमा कार्यरत महिला पत्रकार मायाँमितु न्यौपानेले आफ्नो जन्मोत्सव मानव सेवा आश्रममा आश्रित २२ जना बालबालिकाहरुका साथमा मनाउनुभएको हो । आफ्नो जन्मोत्सवको अवसरमा उहाँले आश्रममा आश्रित बालबालिकाहरुलाई एक एक जोर न्यानो कपडा बितरण...
125-1478526149.jpg
स्थानीय तह पुनःसंरचनामा मकवानपुरको नामटार गाविसको वडा नम्बर १ र ३ थाहा नगरपालिकामा गाभिनुपर्ने माग गर्दै जिल्ला विकास समिति मकवानपुरमा स्थानीयहरु डेलिगेशन गएका छन् । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समिति मकवानपुरले नामटार गाविसलाई कैलाश गाउँपालिकामा गाभ्ने प्रस्ताव गरेपछि २२ कात्तिकमा उनीहरु जिल्ला विकास समिति मकवानपुरमा डेलिगेशन गएका हुन् । उनीहरुले...
GG1-1478447698.jpg
मकवानपुरको गोगने गाविसमा नवगठित गोगने स्मार्ट यूथ क्लवले भुकम्पपीडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । गोगने गाविस वडा नंम्बर १ मा क्रियाशील क्लबले स्थानीय ४ जना भुकम्पपीडित विद्यार्थीहरुलाई एक वर्षभरी पुग्ने कापी, कलम, सिसाकलम, स्कुल ब्याग, ज्यामिति बक्सलगायतका शैक्षिक सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष रुपक कालिराजले जानकारी दिए । पीडित...


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

कर तिर्न किन अटेर गर्छ, दामनको पानोरोमा रिसोर्ट ?
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले...
REsort-PP-1513736844.jpg
जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg