Tuesday, 23rd January, 2018
वि.स.

समाज

Manahari-1477666012.jpg
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरले १२ कात्तिकमा आयोजना गरेको मकवानपुरको पश्चिम क्षेत्र निजी विद्यालयहरुको नृत्य प्रतियोगितामा मनहरी ३ स्थित युनिभर्सल लर्निङ एकेडेमी प्रथम भएको छ । मनहरी ४ स्थित युनाइटेड इंग्लिस सेकेन्डरी बोर्डिङ स्कूलमा आयोजित प्रतियोगितामा युनाइटेड इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूल दोस्रो स्थान र मेरीगोल्ड टाइनिटस इंग्लिस...
Deusire-1477663419.jpg
जिल्ला प्रशासन कार्यालय मकवानपुरलेदीपावलीमा खेलिने देउसीभैलोका लागिसमय निर्धारण गरेको छ । निमित्तसहायक प्रमुख जिल्लाअधिकारी हरिराज पन्तका अनुसारयसवर्ष राति १० बजेसम्म मात्र देउसीभैलो खेल्नेका लागि समय निर्धारणगरिएको छ । ‘हामीले सरकारलेगरेको निर्णयलाई जिल्लास्तरमा लागूगरेका हौं’, पन्तले भने । उनलेदेउसीभैलो खेल्नेहरुलाई संयमित भएरचाडपर्व मनाउन पनि सुझाएका छन्...
Bank143-1477644412.jpg
थाहा नगरपालिकाले चालु आर्थिक बर्षदेखि ब्यक्तिगत खाताबाट मात्रै सामाजिक सुरक्षाभत्ता बितरण गर्न तयारी थालेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को नीति तथा कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकहरुमा खाता खोल्न अनिवार्य गरेको हो । थाहा नगरपालिकाले यस अघि सम्म ज्येष्ठ नागरिक, विधुवा भत्ता, पूर्ण तथा आंशिक अपाङ्क, बाल सुरक्षा लगायतको भत्ता सिधै संयुक्त वडा...
KAG-1477638520.jpg
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यस पर्वको आज पहिलो दिन काग तिहार हो। यमपञ्चकको पहिलो दिन समेत भनिने आज कागको पूजा गरी कागलाई मिष्ठान्न भोजन खुवाएर तिहार पर्वको सुरुवात गर्ने परम्परा छ। हिन्दु वैदिक विश्वासअनुसार कागलाई सन्देशवाहक र यमदूतको रुपमासमेत हर्ने गरिन्छ। त्यस्तै १३...
14681628_1021019469324016-1477580357.jpg
सार्वजनिक निकायबाट प्रदान हुने सेवालाई दरिलो बनाउनको लागि मकवानपुर मनहरीका युवाहरुले नमुना काम गरेर सघाएका छन् । मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डेढमहिनाअघि काटिएको बिद्युत सेवा स्थानीय मनकारी युवाहरुको पहलमा पुनः सुचारु गरिएको छ । मनहरीका जागरुक युवाहरुले रकम संकलन अभियान सञ्चालन गरी बक्यौतामध्येको २ लाख रुपियाँ महसुल बुझाएपछि विद्युत जडान भएको हो ।...
lagu-aushadh-1477560991.jpg
हेटौंडा–१७ चुरियामाईमा लागूऔषध दूर्व्यशनी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएकोछ । स्ट्रोम फाउन्डेसन नेपाल र सहास नेपाल मकवानपुरको आर्थिक सहयोगमा स्मृति स्वावलम्बन समुह र श्री शक्तिश्वरी युवा क्लबले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो । हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका...
File-Photo-1477495100.jpg
मकवानपुरको गोगानेमा क्रियाशील गोगने स्मार्ट यूथ क्लवले तिहारको अवसरमा तिहार विशेष सांस्कृतिक तथा चिठ्ठा कार्यक्रम २०७३ गर्ने भएको छ । मकवानपुरको गोगने गाविस वडा नंम्बर १ मा रहेको क्वलले कात्तिक १५ गते अर्थात तिहारको गोवद्र्धन पुजाका दिन “भुकम्प पिडित विद्यार्थीहरुको सहयोगार्थ” को लागि वृहत सांस्कृतिक तथा चिठ्ठा कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष रुपक कालिराजले...
Lagu-Aushadh-Program-Phot-1477493154.jpg
लागुऔषध दुब्र्यसनलाई गम्भीर रुपमा लिई सबै पक्षले कार्यगत एकता गर्दै प्रत्येक परिवार र ब्यक्तिबाट सुधारको प्रयास गर्नुपर्नेमा एक कार्यक्रममा बताईएको छ । लागुऔषध दुब्र्यसनी न्यूनीकरण सम्बन्धी अन्तक्रिया गोष्ठीमा सहभागीले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रम स्ट्रोम फाउन्डेसन नेपाल र सहास नेपाल मकवानपुरको आर्थिक सहयोगमा स्मृती स्वावलम्बन समूह र शक्तिश्वरी युवा क्लब...
unnamed-1477476067.jpg
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा किवी खेतीको विषयमा छलफल कार्यक्रम आयोजना गरेकोछ । ओभीओपी कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्रमा भईरहेको किवी खेतीको विषयमा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ कार्यक्रम अधिकृत गणेश शाक्यले किवी खेती तथा यसको व्यवसायिक प्रबद्र्धनका विषयमा प्रस्तुतिकरण गरेका थिए । मउवासंघका...


ताजा समाचार

३ नम्बर प्रदेशको सपथ ग्रहण सकियो
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा...
Sapath-Grahan-1516516283.jpg
प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 
सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद...
IMG_4334-1516544806.JPG
समृद्ध थाहानगरका लागि अन्तरक्रिया 
थाहानगरलाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरुले आआफ्नो धारणा राखेका छन् । ६ माघमा शिखरकोटस्थित शंकर होटलको सभाहलमा भएको नागरिक...
Nagarik-1516542688.jpg
चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण
नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ...
bitaran-1516544431.jpg
यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावलीआइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष,...
Lab-1516527807.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg