Thursday, 22nd February, 2018
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Chitlang-1517417352.jpg
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि करिब २ हजार ४०० मीटरको उचाईमा रहेको छ । पहरामा अचम्मको मनोहक सुन्दर चमेरो गुफा रहेको स्थानीय पर्यटन व्यवशायी राम शरण नेपालले जानकारी दिए । व्यवशायी नेपाल सहितको टोलीले १७ माघमा गुफाको अवलोकन गरेको उनले बताए । उक्त गुफाको...
JKMV-3rd-1517418832.png
जनकल्याण माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको तेस्रो दिन आज बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको उत्तरीे क्षेत्रको थाहा नगरपालिका रहेको जनकल्याण माध्यामिक विद्यालयले आफ्नो ५० औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सब मनाउदै रहेको छ । सम्मेलनकै अवसरमा विद्यालयले ७ दिने कार्यक्रम अन्तर्गत १७ माघम तेस्रो दिन १७ गते थाहा नगरस्तरीय एकल गायन, सामुहिक नृत्य, दौड (४०० मिटर,...
Gran-1517407701.jpg
चन्द्रग्रहण हुनु सामान्य खगोलीय घटना हो । तर, खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलीय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना हो । लाइभ हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।...
thahhahha-1517380518.jpg
सेक्युरिटी गार्डलाई कर्तव्य गरी मारेको अभियोगमा राजधानी स्वीटमा कार्यरत मकवानपुर थाहा नगरपालिका–९ का राजन थापा क्षेत्रीलाई प्रहरीले सोमवार काठमाडौँको बाङगेमुढाबाट पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२५ मछिन्द्र वहालमा इस्टुवेट सेक्युरीटी कम्पनीमा गार्डको काम गर्ने दोलखा शैलुङ गाउँपालिका–४ का तुलवहादुर तामाङ आइतबार बिहान घाइते अवस्थामा फेला परेको र...
NURSE-DAY-1517210268.jpg
५६ औं नर्सिङ दिवसको अवसरमा हेटौंडामा मनाइएको छ । नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा १५ माघमा हेटौंडाको ॐ बृद्धाश्रम चौकीटोलमा रहेका वृद्धवृद्धाहरुलाई खाद्यन्न वितरण गरी मनाइएको हो । नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाअधिकारीहरु, सल्लाहकार तथा सेवा निवृत्त भएका नर्सहरुको उपस्थिती रहेको नेपाल नर्सिङ संघ...
LLL-1517210737.jpg
जन कल्याण माध्यमिक बिद्यालयको स्वर्ण जयन्तीको अबसर पारेर थाहा नगरपालिकाको युवा साहित्यकार बिर्खे अञ्जानले एक लाख बराबरको पुस्तक हस्तान्तरण गर्न लागेका हुन्। अञ्जान सोही बिद्यालयमा अध्ययन गरेका बिद्यार्थी हुनुको साथसाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो परिचय स्थापित गर्ने पहिलो साहित्यकार हुन्। २०५७ सालको एसएलसी ब्याजका अञ्जानका आधा दर्जन सँयुक्त...
NPM-1516803930.jpg
सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो । ‘सरकारले भूकम्प पीडित र बाढी पीडितलार्इ अहिले दिएको रातहमा एक लाख रुपैयाँ थप गरिदिने निर्णय गरेको छ । अनुदान पाउने समय सकिएको अवस्थामा बढाउने निर्णय गरेको छ’ सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । सरकारले यसअघि भूकम्प पीडितलाई...
CG-1516783350.jpg
काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । काठमाडौंमै हिउँमा रमाउन चाहानेहरु अब सजिलै चन्द्रागिरी पुग्न सक्नेछन् । चन्द्रागिरीमा परेको हिउँले...
FB_IMG_1516767649979-1516767686.jpg
मकवानपुरको पर्यटकीय थाहानगरको सिमभन्ज्याङमा हिमपात शुरू भएको छ । १० माघ बिहान साढे नौ बजेबाट दामन सिमभन्ज्याङ क्षेत्रमा हिमपात शुरु भएको हो । अहिले सिमभन्ज्याङमा हिउँ खेल्न जान थालिसकेका छन ।...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg