Thursday, 22nd February, 2018
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

IMAG2495-1502704142.jpg
मकवानपुरको उत्तरी क्षेत्र थाहानगरका अधिकांश शिव मन्दिरमा ३० साउन सोमबार विहानैबाट भक्तजनहरु द्यर्शन गर्न पुगेका छन् । उत्तरी क्षेत्रको ऋषेश्वर, पाण्डुकेश्वर, चर्तुमुखी महादेव, चित्लाङको चम्पाकेश्वर, बज्रवाराहीको उन्मत्तेश्वरलगायतका महादेव मन्दिरमा भक्तजनको घुइचो छ । त्यस्तै ३० साउन नै कृष्णाष्टमी परेकोले कृष्ण मन्दिरहरुमा पनि भक्तजनहरुको भिड छ । हेर्नुहोस्...
IMG_4427-1502645509.JPG
नागरिक समाज संस्थाको आन्तरिक सुशासन प्रबद्र्धनको लागि सामुदायिक जवाफदेहिताको बिधी, सामुदायिक अंकपत्रको अभ्यास बिषयक एक दिने अनुशिक्षण कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ, मकवानपुरका पदाधिकारी, बिभिन्न सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रम अमेरिकी दातृ निकाय यूएसएआईडीको आर्थिक सहयोगमा साउथ एसिया...
alpatra-gadiharu-1502645090.jpg
शनिबार राती परेको भीषण वर्षाका कारण मुलुकको जेठो त्रिभुवन राजपथको हेटौंडा–पालुङ खण्डमा दर्जनौं स्थानमा पहिरो गएको छ । पहिरोले सडक जाम भएपछि सडक विभागको प्रयासका बावजुद सैयौं ठूला गाडीहरु राजपथको महाभीर–बाघमारा खण्डको जङ्गलमा आइतबार राती यो समाचार तयार पार्दासम्म अलपत्र परेका छन् । राजपथ अन्तर्गतको बाह्रघुम्ती, आधामार, अघोर, महाभीर, मानेभन्ज्याङ लगायतका स्थानमा...
7-ruleni-ma-arko-chunauti-1502644040.jpg
विहान भीमफेदी, पालुङ कतै पनि गाडी नचलेको हल्ला थियो । त्यसैले विहान हेटौंडाबाट नारायाणी र थाहा यातायात दुबैले यो रुटमा गाडी पठाएन । ९ः३० तिर काठमाण्डौबाट छुटेको नाइट बसहरु हेटौंडा हुँदै हुईकिएको देखेपछि पालुङ रुटको एकजना बस चालकले बस चलाउने हिम्मत गरे । र, १०ः१५ बजे बस बाइरोडतिर उकालो लाग्यो । भैंसेको बाघझोरामा गाडीहरु पालो कुरेर बसेका थिए । उर्लँदो भेलमा गाडी पास हुन्छ कि...
jeevan-1502374710.jpg
“झट्ट हेर्दा बाहिर रुपमा राम्रो देखिए पनि उक्त ब्यक्ति स्वस्थ नहुन सक्छ”, पुर्णखोप घोषणा कार्यक्रममा ईन्द्रसरोवर गाउपालिकाका अध्यक्ष जिवन लामाले बताए। इन्द्रसरोवर गाउपालिकाको ४ र ५ नं वडा पुर्णखोप घोषणा भए पश्चात गाउपालिकालाई नै पुर्ण खोप घोषणा गर्दै उनले यस्तो बताएका हुन् । गाउपालिका अध्यक्ष लामाको सभध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा लामा, कार्यकारी अधिकृत...
RROI-1502379624.jpg
हरेक बर्ष जस्तै यस वर्ष पनि २६ साउनमा नेपालमै मकवानपुरमा मात्र गाई जात्राको पर्सीपल्ट बनाइने हिलेजात्रा मनाइएको छ । कहिलेदेखि मनाउने थालियो भन्ने एकीन नभए पनि थाहा नगरमा मनाइने हिलेजात्राको प्रसंग स्थानीय नेवार जातीको खेतीकर्म र पौराणिक कालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको स्थानीय शम्भुभक्त नापित बताए । धेरै पहिलेदेखि धान खेती गर्दै आएको थाहा नगरको टिष्टुङ...
kulekhani-1502241606.jpg
गत हप्ताको १८ साउन राती कुलेखानी जलाधार क्षेत्रमा भारी वर्षा भएपछि कुलेखानीको सतह तुलनात्मक रुपमा भरिने क्रम बढ्न थालेको छ । ठाउँठाउँमा मूल फुट्ने गरी वर्षा भएको कारण जलाधार क्षेत्रका खोला र खोल्साहरु बढेकाले कुलेखानीमा जलसतह माथि आउने क्रम बढेको हो । वर्षायाममा पानी जम्मा गरी हिउँदका लागि ‘ब्याक अप’को रुपमा लिइने कुलेखानीमा एक सातामा २ मिटर पानी जम्मा भएको कुलेखानी...
DCC-Makwanpur-01-1502103224.jpg
जिल्ला समन्वय समिति मकवानपुरको सबै पदाधिकारीमा एमालेका उम्मेदवार चुनिएका छन् । सोमबार भएको निर्वाचनबाट जिसस मकवानपुरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार रघुनाथ खुलाल विजयी भए भने उपप्रमुख भगवति पुडासैनी निर्वाचित भईन् । निर्वाचनमा एमालेका सबै उमेदवारले १४–१४ मत पाएका थिए । जिसस मकवानपुर गठनका लागि २० जना मतदाता मध्ये १४ जना एमालेका प्रतिनिधि थिए । खुलालले काँग्रेस...
Buddig-g-1502070950.jpg
म्यूजिक खबरको ‘म्यूजिक अवार्ड’का अवसर पारेर विभिन्न विधाका व्यक्तित्वहरुलाई काठमाण्डौंमा सम्मान गरिएको छ । छैटौं संस्करणको म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गरिएको छ । नेपाली गीतसंगीतमा आधा दशकभन्दा लामो समय खर्च गरिसक्नुभएका मकवानपुरका गायक बुद्धिमान घिसिङले यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg