Thursday, 22nd February, 2018
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Karul-1516763683.jpg
थाहा नगरपालिका–४ किटेनीका बासिन्दा खानेपानीको मुहानमा फालिएको फोहोरबाट पटक पटक आक्रान्त हुँदै आएका छन् । खानेपानीको मुहानमा फोहोर भेटिएको ६ महिना बित्न नपाउँदै फेरि अर्को किसिमको फोहोर भेटिएको छ । यो पटक भेटिएको फोहोर कसले फालेको हो भन्ने थाहा हुन सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । थाहा–४ स्थित त्रिभुवन राजपथको भ¥याङ हाल्या कान्लामुनि कारुल खोला...
Auto-Web-1516719274.jpg
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो वाला :ए..sss २४ सै घण्टा फुर्सदमै हो हजुर, तपाइहरुको सेवामा । पत्रकार :२४ सै घण्टा फुर्सदमा हो ? अटो वाला :हजुर–हजुर कहाँ पुग्न जान पर्ने हो ? पत्रकार :सुन्नु न म दामन तिर, के छ दामनबाट शिखरकोट आउने जानेको रेट ? अटो वाला :त्यही हो नि ?...
Helth-Camp-1516715008.jpg
भीमफेदी गाउँपालिकामा अवस्थित क्षेत्रिय कारागार भीमफेदीमा नारी सिप श्रृजना केन्द्र मकवानपुरले ह्याण्डीक्याप इण्टरनेसनल सहित संस्थाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिबिर सञ्चालन भएको छ । क्षेत्रिय कारागार भीमफेदीका प्रशासन प्रमुख जेलर मातृका प्रसाद दाहालको अध्यक्षता तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा औपचारीक कार्यक्रम सहित...
Sapath-Grahan-1516516283.jpg
मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण गरेका छन् । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराएका हुन् । हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन,...
DM-2-1516511077.jpg
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेलले सपथ लिएका छन् । पौडेलले जेष्ठ सदस्यको हैसियतमा पहिलो सपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथग्रहण गराएकी हुन् । अाजै सबै प्रदेश सांसदहरुलाई पौडेलले सपथ लिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सपथ ग्रहण गरेपछि पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने...
DM-Paudel-1516458099.jpg
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५ माघमाहेटौँडामा प्रदेश नंबर ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेसँगै भोली हुने प्रदेश सांसदहरुको सपथग्रहण समारोहपछि हुने पहिलो प्रदेशसभा बैठकको सभामुख पौडेल हुने निश्चित भएको हो । सांसद पौडेलले सरकार तथा सभामुखको...
Vimfedi-1516289904.jpg
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका अनुसार भीमफेदी गाउँपालीका वडा नंम्बर ६ टारगाउँ, सिमल्टार, पारी बजार टोलको संयुक्त ल्होसार पर्ब मनाइएको हो । तामाङ समुदाय बिच माघमा ल्होसार मनाउने की फागुनमा मनाउने भनी चलेको सामुदायीक छलफलमा सबैको सहमतीमा माघमा नै मनाउने निर्णय...
Agro-CV-1516282575.jpg
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल कृषक समुह तथा ६ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा तालीम भएको हो । तालिममा थाहा नगरपालिका वडा नम्बर ६ का ६० जना कृषकहरको सहभागिता रहेको थियो । तालीमको एक समारोकाबीच थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले उद्घाटन...
petrol-1516199106.jpg
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको हो ।निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २र२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । ३ माघ राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुनेछ । भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg