Monday, 18th December, 2017
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

DSC_0132-1479400607.JPG
थाहानगरको इन्द्रायणी खेल मैदानमा यहि मंसीर ७ बाट शुरु हुने मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको शुरु तयारी शुरु गरिएको छ । युवा तथा खेलकुद विकास समिति थाहा नगरपालिका वडा नम्बर ८ को आयोजनामा प्रतियोगिता शुरु हुन लागेको हो । फुटबल टिममा उत्तरी मकवानपुर भन्दा बाहेकका क्षेत्रका चारजना खेलाडी राखेर समेत प्रतियोगितामा भाग लिन पाउने यस प्रतियोगितामा दर्जन बढि...
Frist-Ad-1479397443.jpg
पालुङ जेसीजले जेसिज वर्ष २०१६ को जेसिज सप्ताह अन्तर्गत २ मंसीरमा प्राथमिक उपचार सम्वन्धी तालिम सम्पन्न गरेको छ । पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतामा भएको तालिममा उत्तरी भेगका ४८ जना विद्यार्थी र शिक्षकको सहभागिता रहेको थियो । थाहानगरको शिखरकोटमा भएको प्राथिमक उपचार तालिममा उत्तरी क्षेत्रका १२ विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता...
IPM-1479393800.jpg
सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) को आयोजनामा २ मंसीरबाट तीनदिने एकीकृत शत्रुजीव व्यवस्थापन (आइपीएम) तालीम शुरु भएको छ । तालीममा थाहा नगरपालिकाका २१ जना कृषकहरुको सहभागिता रहेको छ । तालीमका सहभागीहरुलाइृ जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख तथा कृषि विकास अधिकृत निर्मल गदालले सहजीकरण गरिरहेका छन् । तालीम कृषि सेवा केन्द्र दामनको सभाहलमा भइरहेको छ ।...
kar-sibir01-1479345003.jpg
कर सप्ताह अन्तर्गत आज थाहानगरमा कर शिविर संचालन हुँदैछ । आन्तरिक राजश्व कार्यालय मकवानपुरको आयोजनामा थाहानगर उद्योग वाणिज्य संघको भवनमा शिविर बस्न लागेको हो । मंसीर १ बाट कर सप्ताह शुरु भएको हो । शिविरमा नयाँ पान नम्बर लिने, पान नम्बर नवीकरण, थाहानगर उद्योग वाणिज्य संघमा आवद्धता हुन पाइने, थाहा नगरपालिकामा व्यवशाय दर्ता गर्न पाईने लगायतको सुविधाहरु प्रदान गरिने भएको छ...
Dengu-1479316531.jpg
डेंगु रोगबाट नागरिकहरुलाई आतंङ्कित नहुन आग्रह गरेको छ । डेंगु लामखुट्टेबाट सर्ने एक किसिमको राग हो । मकवानपुरमा समेत यो रोगको संक्रमण बढ्न थालेको अवस्थामा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपरले यस्तो आग्रह गरेको हो । कार्यालयले हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिइएको हो । डेंगु लामखुट्टेको टोकाइबाट हुने संक्रमण भएको र यो रोगले ज्यान जाने खतरा नरहेको...
JCI-Cover-1479312433.jpg
पालुङ जेसीजको जेसीज सप्ताह १ मंसीरबाट थाहानगरमा शुरु भएको छ । जेसीजसप्ताहको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले एक समारोहकाबीच ओखरबजारको झम्केश्वरी आधारभूत विद्यालयको प्राङ्गणमा उद्घाटन गरे । सप्ताहको उद्घाटन गर्दै कार्यकारी अधिकृत परियारले जेसीजमा आवद्ध भएपछि हुने फाईदाहरुको विषयमा बताउँदै पालुङ जेसीलाई थाहानगरकै एक विकास साँझेदारको रुपमा लिएको...
CPN-1479220137.jpg
नेकपा एमाले मकवानपुरले पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समितिबाट सिफारिस गरिएको गाउँपालिका र नगरपालिकालाई केन्द्रलाई समर्थन गरेर अघि बढ्ने बनाउने बताएको छ । नेकपा एमाले मकवानपुरले पार्टीको केन्द्रीय कमिटिद्वारा सञ्चालित संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ प्रभावकारी ढंगले सञ्चालन गर्ने पनि एमाले मकवानपुरको सम्पन्न छैठौं बैठकले निर्णय गरेको छ ।...
Cover-1479045189.jpg
वडा सिमाङ्कनमा साविकको गाविस टुक्र्याई अर्को गाविसमा गाभेर पुर्नसंरचना गर्न प्रस्ताव गरेको विरोधमा मकवानपुर थाहा नगरपालिका बज्रवाराही तसरका बासिन्दाले विरोध गरेका छन् । उनीहरुले थाहा नगरपालिकाको वडा नम्बर ११ तसरलाई थाहाकै वडा नम्बर १० संग गाभेर वडा नम्बर ५ बनाउन गरिएको सिमाङ्कन प्रस्तावको विरोध गरेका हुन् । थाहा नगरपालिकाको वडा नम्बर ११ साविक बज्रवाराही गाविस र १०...
Purano-Dinga-1478968272.jpg
मंसिर १० गतेबाट देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक ‘पुरानो डङ्गा’को युनिट हेटौंडा पुगेको छ । चलचित्रको प्रचार प्रसारको लागि पूर्वका शहरको भ्रमण पश्चात कलाकार तथा निर्माताको टोली हेटौँडा पुगेको हो । २७ कात्तिकमा हेटौँडाको नारायणी मलमा रहेको एनएस सिनेमामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्र राम्रो बनेको बताए । कवड्डी...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg