Monday, 18th December, 2017
वि.स.
http://bikaskhabar.com/public/images/users/BK-1511251120.png

विकासखबर संवाददाता

Thaha, Makwanpur

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Ban-1478961123.jpg
इलाका वन कार्यलय पालुङका प्रमुख कालु पाख्रिनले सामुदायिक वनहरुबाट काष्ट र गैरकाष्ट वन पैदवार चोरी निकासी रोक्न चुनौति थपिएकोले त्यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताएकाछन् । सामुदायिक वन संरक्षणमा जुटेका उपभोक्ता समितिहरुले संरक्षणको साथसाथै त्यस्ता चोरी निकासी गर्नेहरुको पनि निगरानी गर्नुपर्ने ओल्याए । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको हिमचुली...
DSC00385-1478959893.JPG
कृषि सेवा केन्द्र दामनमा दुईदिने व्यवशायिक तरकारीखेती प्रविधि तालीम शुरु भएको छ । थाहानगरका २५ अगुवा किसानहरुको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झा, कृषि प्राविधिक मधुसुदन आचार्य, केन्द्रीय तरकारी उत्पादन केन्द्र खुमलटारकी कृषि प्राविधिक सपना खापुङ र तरकारी विकास अधिकृत कर्णबहादुर कठायतले सहजीकरण गरेका थिए । ...
CFLG-1478958512.jpg
मकवानपुरको फाखेल गाविसका बासिन्दाहरुले बालविवाह गर्ने र गराउने घर परिवारलाई समाजिक बहिष्कार गर्ने भएकाछन् । गाविसबासीले बाल बिबाह रोक्नका लागि सचेतता अपनाउन विविध कार्यक्रम अन्तर्गत यो अभियानलाई प्रमुखताको साथ सञ्चालन गर्ने स्थानीय सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । महिला तथा बालबालिका कार्यालय हेटौंडा र गाउँ बाल संरक्षण समिति फाखेलको सहयोगमा सक्रिय...
Ichchha-P-Karki-1478954073.jpg
मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको सरस्वती आधारभुत विद्यालयको अध्यक्षमा इच्छापुर्ण कार्की चयन भएका छन । विद्यालयमा भएको अभिभावक भेलाले अभिभावकहरु मध्येबाट पुरुष दुई र महिला दुई निर्विरोध भएपश्चात २७ कात्तिकमा बसेको बैठकले मनोनित २ तथा शिक्षक प्रतिनीधि र सदस्यसचिव सहित आठ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । व्यवस्थापन समितिको सदस्यहरुमा सुर्य...
Fanindra-1478878248.jpg
जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाका विभिन्न विधामा उत्कृष्ट १९ जना कृषकलाई पुरस्कृत गरेको छ । ३६ औं विश्व खाद्य दिवसको अवसरमा २६ कात्तिकमा एक समारोहकाबीच कृषकहरुलाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रपति उत्कृष्ट पुरस्कार तर्फ थाहा नगरपालिका बज्रवाराहीका किवी कृषक फणिन्द्रनाथ सुवेदी प्रथम घोषित भए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का कृषक देवप्रसाद...
Cover-1478854703.jpg
गाउँपालिका सिमाङ्कनमा चित्त नबुझेको भन्दै अवरुद्ध गरिएको त्रिभुवनराजपथ १० घण्टापछि शुक्रबार दिउँसोबाट खुलेको छ । आगामि सोमबार पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समिति, आन्दोलनरत संघर्ष समितिका पदाअधिकारी, मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रका सांसद राजाराम स्याङ्तान सहितको उपस्थितीमा छलफल गर्ने सहमतीपछि बन्द खुलेको हो । सोमबार हुने छलफलबाट आन्दोलनरत् स्थानीयको माग...
Riseswor1-1478851182.jpg
मकवानपुरको थाहानगर दामन स्थित ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशी पर्वका अवसरमा भव्य मेला लागेको छ । मेलामा थाहा नगरपालिका लगायत मकवानपुर, धादिङ, चितवान, काठमाण्डौ, बारा, पर्सा, काभ्रे तथा तिब्बतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन र मेला भर्न आएका थिए । मन्दिरमा परिसरमा बाबयिोको डोरीमा फूलपाती राखेर ‘फुल तार्ने’ प्रचलन समेत रहेको छ । ऋषेश्वर महादेवको...
Namtar-02-1478845680.jpg
मुलुककै पुरानो त्रिभुवनराजपथको नामटार खण्डमा स्थानीहरुले आज २६ कात्तिकमा सडक अवरुद्ध पारेका छन् । नामटार गाविस १, ३ र ४ नम्बर वडाबासीले पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समिती मकवानपुरले गरेको निर्णयमा आफ्नो गाउँपालिकाको केन्द्र पायक नपरेको भन्दै चक्काजाम गरेका हुन् । आफ्नो गाविसको तीनवटा वडा थाहा नगरपालिका वा भिमफेदी गाउँपालिकामा गाभ्न पटक पटक राजनैतीक दल तथा...
balbnalika-sahayog-garxan-1478788986.jpg
‘नजिकैको आश्रममा हजुरबा–हजुरआमा सरहका ज्येष्ठ नागरिकहरु छन्, उनीहरुलाई केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो ।’ जनप्रिय नमुना माध्यमिक बिधालयमा क्रियाशील दिव्य सेवा बाल क्लबका सदस्यहरुले ज्येष्ठ नागरिकलाई ‘केही गर्न’का लागि तिहारलाई अवसर बनाए । अनि देउसीभैलो खेले र २१ हजार रुपियाँ संकलन गरे । यो विद्यालय हेटौंडा–१९ हटियामा रहेको छ । देउसी खेलेर जम्मा गरेको २१...


ताजा समाचार

पालुङ जेसिजको अध्यक्षमा अमात्य निर्वाचित
पालुङ जेसीजको वर्ष २०१८ का लागि अध्यक्षमा विजयश्याम अमात्य निर्वाचित भएकाछन् । अमात्यसर्वसम्मत निर्वाचित भएका हुन् । २ पौषमा भएको साधारसभा पश्चात् ३...
BJY01-1513561766.jpg
एमालेसँगको एकतामा जाँदैनौ‌ंः रायमाझी
चुनावको परिणामलाई कसरी लिनुभएको छ ? हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा...
Jagrit-CVR-1513522667.jpg
प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुन्छ ? पढ्नुहोस् ओली र प्रचण्डको जवाफ
पार्टी एकता पहिले कि सरकार गठन ? प्रधानमन्त्री केपी ओली बनेपछि एकीकृत पार्टीको अध्यक्षचाहिँ को ? प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गर्ने हो कि ?...
prachanda-kp-oli-1513517908.jpg
सकियो पालुङ जेसिजको १७ औं वार्षिक साधारण सभा, अध्यक्षमा निर्वाचन नै हुने संकेत
मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसिजको १७ आंै वर्षिक साधारण सभा २ पौषमा सम्पन्न भएको छ । थाहानगरका उपप्रमुख खड्ग गोपालीको...
Kabi-1513520126.jpg
मकवानपुरमा यात्रु ठग्ने चालक सहित सवारी साधन प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा यात्रा गर्ने यात्रु ठग्ने चालक तथा टिकट काउन्टरमा रहने कर्मचारीलाई पक्राउ गरेको छ । हेटौँडाबाट काठमाण्डौँ...
Thagi-1513515523.jpg

लोकप्रिय समाचार

मकवानपुरमा समानुपातिकमा को अगाडि ? (हेर्नुहोस् मत सहित)
२१ मंसिरमासम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगतको सामानुपातिक सांसदको लागि मतगणना सुरु भएको छ । यस्तो छ हालसम्मको मतपरिणाम: नेकपा...
matgadana-1512987351.jpg
मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !
पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको...
Police-1511360665.jpg
पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई
मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै...
Birodh-Khatioda_Winner-1512917229.jpg
बानिँयाको पछिपछि स्याङ्तान, २४ हजार ८ सय ९५ मत गनियो
प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा २ को ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले १२ हजार २६ मत...
Mk-2-Kha-1512803726.jpg
मकवानपुरमा एउटी महिला लडाकूको ह्याट्रिक
१६ वर्षको उमेरमा सशस्त्र युद्वमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले तेस्रो पटक संसदको यात्रा तय गरेकी छिन् ।वाम गठबन्धनबाट नेकपा माओवादी...
Kumari-1512990482.jpg