Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

अहो ! थाहानगरमा चिसो बढ्यो (हेर्नुहोस् हिउँ जस्तै तुषारो फोटो फिचर)

आज पौष महिनाको १५ गते । मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा चिसो असाध्यै बढेको छ । चिसोका कारण यहाँको जनजीवनमा आंशिक असर परेको भए पनि यहाँ घुम्न आउने पर्यटकका लागि नयाँ अनुभव सावित भएको छ । विहानै पर्ने तुषारो र पानी माथि जमेका ठाँटो (स्थानीय भाषामा) निकै रौनक हुने गर्दछ । 

हेनुहोस् फोटो फिचर :

http://bikaskhabar.com/public/images/users/C360_2017-08-17-07-29-20-1514538537.jpg

गणेशप्रसाद विष्ट

[email protected]

विष्ट, विकासखबर डटकममा आवद्ध फोटो पत्रकार हुन् ।







Plant-1526723778.JPG