Sunday, 17th February, 2019
वि.स.
Bihuli-002-1532968337.gif

इन्द्रसरोवरमा "दशै फुटबल कप २०७५" अशोज २३ बाट

04pCpr7-1539014999.jpg

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलको फाखेलचौरमा गाउँपालिका स्तरिय बडा दशै फुटबल कप २०७५ भोलिबाट सुरु हुने भएको छ । नवलालिमा युवा क्लब फाखेलको आयोजनामा बिगतका वर्षहरुमा झै यस वर्ष पनि भोलि देखि  गाउँपालिका स्तरीय फुटबल कप हुने भएको हो । बिगतका वर्षमा झै खेलकुदलाई अगाडी बढाउँदै लैजाने  उदेश्यका साथ बडा दशै फुटबल कप आयोजना गरिएको आयोजक समुहले बताए ।
यहि अशोज २३ अर्थात भोलीबाट सुरु हुने उक्त फुटबल कपमा इन्द्रसरोवर गाउँपालिका भरका १७ वटा टिमको साहभगिता रहने जनाइएको छ ।
   तस्बिर:-गुगल

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG