Tuesday, 20th November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

ईन्द्रसरोवरमा बक्तृत्वकला प्रतियोगिता, महाचुनी मावि प्रथम

baktitoo-1527934019.jpg

उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलको खड्बुमा बक्तृत्वकला प्रतियोता सप्पन्न भएको छ । बालमैत्री वडा र बालबालिका भन्ने शीर्षकमा मितेरी बचत तथा ॠण सहकारी संस्था लिमिटेडको आयोजनामा कार्यक्रम भएको हो । ईन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्ने तयारीमा रहेको अवस्थामा सहकारीले बालमैत्री वडा र बालबालिका भन्ने शीर्षकमा बक्तृत्वलाका कार्यक्रम गरेको हो ।

ईन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष जीवन लामाको प्रमुख अतिथ्यतामा सन्चालन भएको कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष धनराज महर्जन, मितेरी बचत तथा सहकारी संस्थाका अध्यक्ष शन्तलाल लामाको आतिथ्यता रहेको थियो । साबिक फाखेल गाबिसमा भएका ३ वटा माध्यमिक बिध्यालयहरुको बिचमा भएको मा.वि स्तरीय बक्तृत्वकलामा कालिका मा.वि, कालिदेवि मा.वि, महाचुनी मा.वि को बिध्यार्थीहरुको सहभागिता रहेको थियो । शुक्रबार वडा कार्यालय तथा बालमैत्री भवनमा भएको प्रतियोगिताबाट महाचुनी मा.वि.का अञ्जली थोकरले प्रथम स्थान प्राप्त गर्न सफल भएकी छन भने कालिका मा.वि.को बिध्यार्थी निकिता लामाले दोस्रो स्थान र कालिका मा.वि.का श्याम लामाले तेस्रो स्थान प्राप्त गरेका छन । सहकारीले प्रथम, द्वितीय र तृतीय सबैलाई पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरेकाे फाखेलबाट स्थानिय आश बहादुर लामाले जानकारी दिए ।

 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
प्रदेश-३ मन्त्रीपरिषद् बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय
प्रदेश नंबर ३ सरकारको २८ कार्तिकको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद बैठकले श्रीमान-श्रीमतीको नाममा संयुक्त रुपमा...
P3-1542204996.jpg