Thursday, 16th August, 2018
वि.स.
Bihuli-002-1532968337.gif

एमडीआई–नेपाललाई दश हजार पाउण्डको प्रोत्साहन पुरस्कार

MDI-1482077145.jpg

मकवानपुरको कृषि वन व्यवस्थापन तथा वातावरणको क्षेत्रमा काम गरेको भन्दै मनहरी विकास संस्था नेपाल (एमडीआई नेपाल) युके एडले प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । 
राजधानी काठमाडौँमा भएको कार्यक्रममा जलबायु परिवर्तनको क्षेत्रमा काम गरेका ५९ वटा संस्थाहरुले प्रतिस्पर्धा गरेकामध्ये छानिएका १५ वटामा एमडीआई नेपाल पनि परेको हो । पुरस्कारको राशि १० हजार पाउण्ड अर्थात नेपाली रकम १३ लाख ६३ हजार रुपियाँ रहेको छ । 
युके एडको आइडियाज टू इम्प्याक्ट कार्यक्रममार्फत प्राप्त पुरस्कार नेपाल सरकारका जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले एमडीआईका कार्यकारी अध्यक्ष खोपनारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । 
मकवानपुरमा डेढदशकदेखि एमडीआई नेपाल कृषि वनमार्फत वन संरक्षण तथा आयमूलक बिरुवा रोपेर बिपन्न समुदायको आयस्तर बृद्धिका लागि क्रियाशील छ । जिल्लाका उत्तर पश्चिम क्षेत्रका गाविसहरुमा चेपाङ÷तामाङ समुदायलाई लक्षित गरी एमडीआईले काम गर्दै आइरहेको छ । यसअघि पनि एमडीआईले १ लाख डलरको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । पुरस्कार प्राप्त भएपछि मिहेनतको फल आएको भन्दै कार्यकारी अध्यक्ष श्रेष्ठले खुसी व्यक्त गरे । 
 




loading...
Plant-1526723778.JPG
sahayata-PL-1531358588.jpg
JKMV-1533301533.JPG


ताजा समाचार

स्थानीयको पहलमा गोपालीगाउँको पुरानो ढुङ्गेधारा मर्मत
मकवानपुर थाहा नगरपालिका वडा नं. ३ स्थित गोपालीगाउँमा रहेको ढुङ्गेधारा मर्मत तथा सरसफाई भएको छ । गोपालीगाउँको सेती गणेश मन्दिर नजिकै रहेको पुरानो...
seti-ganesh-1534427306.jpg
भीमफेदीमा ‘सिंहदरबार’ पुगेपछि के गर्दैछ काठमाडौंको ‘भिषा’ दिने चिसापानी गढी ?
प्रदेश नम्बर ३ को अस्थायी मुकाम मकवानपुर जिल्लाको १ उपमहानगर, १ नगर र ८ गाउँपालिका मध्ये एक हो भीमफेदी गाउँपालिका । भीमफेदी गाउँपालिकामा विकास...
.BHIM-1534420086.jpg
वडा अध्यक्ष बल भन्छन्-"१०० जना स्वरोजगार बनाउँछौं"
बेरोजगारीले धपक्कै छोपेको वर्तमान समयमा युवाहरु फुर्सदिलो भई दुब्र्यसनीका साथै नकारात्मक कार्यहरुमा संलग्न हुने गरिएको पाइन्छ । कतिपय गाउँमा...
Kiran-1534417750.jpg
सकृय महिला साकोसको साधारण सभा सम्पन्न (फोटो फिचर सहित)
मकवानपुरको उत्तरी क्षेत्र स्थित सकृय महिला साकोसले आफ्नो १८ औँ वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ । प्रदेश नं ३ का भुमी व्यवस्था तथा कृषि...
39223099_1723922857725759-1534410876.jpg
भवन बनाउन नगरपालिकालाई आठ र गाउँपालिकालाई पाँच करोड
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउने जनाएको छ । भवन निर्माण गर्न पाँच करोडदेखि १५ करोडसम्म...
Mofaga-1534413575.jpg

लोकप्रिय समाचार

मकवानपुर थाहानगरको टिष्टुङमा स्कुल बसमा आगजनी
मकवानपुर थाहा नगरपालिज्ञका वडा नंं ११ टिष्टुङ स्थित देउराली नजिकै बसमा आगजनी भएको छ । भन्सार छुटेर आएको ना.अ.प.स.४५ नम्बरको बसमाविप्लव नेतृत्वको नेपाल...
Bustt-1534214403.jpg
थाहामा जुवाकै खालबाट जनप्रतिनिधि सहित १० पक्राउ
थाहा नगरपालिका वडा नं. १ ओखरबजारस्थित सयपत्री होटलमा तास खेल्दै गरेका अवस्थामा जनप्रतिनिधिसहित १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । उनीहरुको...
huwade-1534040106.jpg
थाहा नगरपालिकाका सब इन्जिनियर न्यौपाने घुससहित पक्राउ
मकवानपुरको थाहा नगरपालिकाका एक प्राविधिक २३ साउनमा घुससहितरङ्गेहात पक्राउ परेका छन् ।दिउँसो करिब १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा...
PPP-1533731393.jpg
महालक्ष्मी विकास बैंकको नाफा २६ प्रतिशतले बढ्यो
महालक्ष्मी विकास बैंकले आर्थिक बर्ष २०७४/७५ मा ५६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको सो नाफा अघिल्लो आबको तुलनामा २६ प्रतिशतले बढि...
mahalaxmi-bikas-bank-1532610559.jpg
थाहानगरमा थालियो 'टिष्टुङ' महोत्सवको तयारी
थाहा नगरमा सञ्चालित महोत्सवका अघिल्ला श्रृंखलाहरु भन्दा यसपटक ऐतिहासिक टिस्टुङ अर्थात् हालको बज्रवाराहीमा फरक र मौलिक ढंगको महोत्सब आयोजना हुँदैछ...
CV-Newssssssss-1533559887.jpg