Wednesday, 17th October, 2018
वि.स.
subhakamana-1538193167.gif

तोकिएकै मितीमा महाधिबेशन हुनुपर्ने ः तरुण दल नवलपरासी 

Tarun-Dal-1478846116.jpg

नेपाल तरुण दल नवलपरासीले तोकिएकै मितीमा नेपाल तरुणको महाधिबेशन हुनुपर्ने माग राखेको छ । पछील्लो पटक आगामी कात्तिक २७ , २८ र २९ गते पोखरामा तोकिएको महाधिबेशन जसरी पनि सोही मितीमा हुनुपर्ने माग नेपाल तरुण दल नवलपरासीले राखेकोहो ।

नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुर्य गुरु¬द्धारा जारी बिज्ञप्तीमा स्वच्छ प्रतिष्पर्धाबाट नयां नेतृत्व चयन गर्ने अधिकार तरुणदलका प्रतिनिधीहरुले राख्दछन” तसर्थ अब जसरी पनि तोकिएकै मितीमा महाधिबेशन गर्न पार्टीको नेतृत्वको ध्यान केन्द्रिय हुन आवश्यक छ ।नेपाली कागं्रेसको सबैभन्दा प्रभावकारी युवा जनशक्ती भाृत संगठनको रुपमा मानिने तरुण दलको लामो समयसम्म महाधिबेशन हुन नसक्दा बिगतको नेतृत्व प्रभावकारी हुन नसकेको पार्टीलाई बलियो बनाउन तोकिएकै मितीमा महाधिबेशन हुनुपर्ने माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।
-रबिन्द्र यादव/नवलपरासी 
 




Bihuli-002-1532968337.gif
loading...
Plant-1526723778.JPG


ताजा समाचार

जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg
थाहा महोत्सवका लागि नब्बे प्रतिशत  स्टल बुकिङ
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल...
Thahamaaaaaaaaaa-1539617140.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
ऐतिहासिकता झल्काउन टिष्टुङ महोत्सव
गाउँ/नगरमा कुनै उत्सव तथा मेला सञ्चालन गर्नु परे के गरिएला ? यसको उत्तर सजिलो छ, चन्दा संकलन प्रयोजकको खोजी यस्तै-यस्तै । अनि आफ्नो ठाउँको प्रचार तथा...
TT-CVR10-1537274214.jpg
थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो
मकवानपुर थाहा नगरपालिका वडा नं.१० टौखेलमा मा आइचर गाडी पल्टिएको छ । २ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेकोना ६ ख ३२२२ नम्बरको आइचर इटा...
Aaichar-1537245455.jpg