Monday, 22nd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

त्रिभुवन राजपथ अाज पनि ठप्प
स्कुल बस नचल्दा विद्यार्थी मारमाः अटाे पनि चलेनन

DSC_0106-1537500869.JPG

सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण चाैंथाे दिन पनि त्रिभुवन राजपथमा सवारी आवागमन नहुँदा सडक सु्नसान छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता आफूहरुको हित विपरित भएको भन्दै उनीहरुले २ असोजबाट चरणबद्ध गर्दै आएका छन् ।

बन्दका कारण थाहा नगर क्षेत्रमा स्कुल बस समेत संचालनमा नअाउँदा पठन पाठनमा समेत समस्या परेकाे छ । छिटफुट केहि निजि सवारी साधन चलेपनि नगरमा चल्ने अटाे समेत संचालन नहु्ँदा अावत जावत गर्ने यात्रु मारमा परेकाछन् ।  बन्दका कारण ठाउँ ठाउँमा सडक अवराेध भएपनि कुनै अप्रिय घटना नभएकाे प्रहरिले बताएकाे छ । 
 







Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg