Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

थाहानगरका बिर्खे अञ्जान सहित मकवानपुरका छ साहित्यकार सम्मानित हुँदै

मकवानपुरका ६ पत्रकार तथा लेखकहरुलाई सम्मानित हुने भएकाछन् । नेपाली साहित्य परिषद् सिक्किम र किनार प्रकाशनले सम्मान गर्न लागेको हो । 

१० डिसेम्बरमा हुने कार्यक्रममा उत्तरी भारतका प्रख्यात लेखक तथा नेपालका लेखक र पत्रकारलाई सम्मान गरिन लागेको हो । परिषदले नेपाली साहित्य र पत्रकारितामा उल्लेख्य योगदान पु¥याएवापत पत्रकार रामकुमार एलन, साहित्यकार ह्यग्रीव आचार्य, राजबाबु पहाडी, कृष्णप्रसाद दाहाल, बिर्खे अन्जान र मुक्तिगोविन्द वैद्यलाई सम्मान गर्न लागेको हो ।

यसको साथसाथै चितवनका गोर्खे साँइलो,केशवराज आमोदी,नवलपरासीका लोकराज खराल ,धरानका प्रा डा भिम खतिवडा ,शिव प्रणत लगायत नेपाल भारतका २४ साहित्यकारलाई सम्मानित गरिनेछ।
 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)

Plant-1526723778.JPG