Tuesday, 26th March, 2019
वि.स.
Bihuli-002-1532968337.gif

थाहामा फेरी हिमपात, डाँडा देखी बस्तीसम्म पुरै सेताम्मे

IMG_20190228_063436-1551318897.jpg

मकवानपुरको थाहा नगरपालिकाको दामन, पालुङ, सिमभञ्ज्याङ लगायतका बस्ती तथा डाँडाहरुमा हिउँले सेताम्मे भएको छ । १५ फागुनमा रातभर परेको पानी र असिना संगै भएको हिमपातले बस्ती तथा डाँडा सेताम्मे भएको हो । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको उच्च भुभागमा प्रत्येक वर्ष हिमपात हुने गरे पनी यो पटक भने बस्तीहरुमा समेत हिमपात भएको हो । हिउँका कारण बाटो अवरुद्घ भै सवारीसाधन चल्न सकेको छैन । 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

Plant-1526723778.JPG