Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

नेकपा मकवानपुरकाे सचिवमा अादर्श र अध्यक्षमा लम्साल पक्का

2-1534865834.jpg

नेकपा ३ नं. प्रदेश कार्यदलले अध्यक्षमा बद्रि लम्साल  र सचिवमा विष्णु विष्ट 'अादर्श'  दुई जनाकाे नाम सहितको नामावली स्थायी समितिमा सिफारिस गरेसँगै पार्टीको अध्यक्षमा लम्साल र सचिवमा विष्ट हुने लगभग निश्चित भएको हो ।

यसअघि लामो समयसम्म पूर्व एमाले र पूर्व माओवादी दुबै समूहमा संख्या र नेतृत्वका विषयमा छुट्टाछुट्टै तथा संयुक्त बैठक, छलफल भएपनि निर्णय हुन नसकेपछि नेतृत्वका लागि करिब आधा दर्जन नामहरु चर्चामा थिए । 

जिल्लामा पटकपटक भएको बैठकबाट पनि सहमति जुट्न नसकेपछि आकांक्षीहरु सबैको नाम राखेर दुबै समूहले केन्द्रमा छुट्टाछुट्टै नामावली पठाएका थिए । 







Plant-1526723778.JPG