Saturday, 20th January, 2018
वि.स.

नेकपा मालेका केन्द्रीय सदस्य महतसहित काँग्रेस प्रवेश

Bhimsen-Mahat-1500299437.jpg

नेकपा मालेका केन्द्रीय सदस्य भीमसेन महत २ साउनमा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्ला सचिव समेत रहेका महतसहित जिल्ला सदस्य सुरेन्द्र विष्ट, युवा संगठनका विशाल महत, नयाँ शक्ति मकवानपुरका जिल्ला सदस्य काब्यमणी अधिकारी, राष्टिय जनमोर्चाका जिल्ला सचिव रत्नबहादुर गोले पनि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । हेटौंडामा एक कार्यक्रमको आयोजना गरी उनहिरु पार्टी प्रवेश गरेका हुन् । 

नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतका नेताले स्वागत गरेका थिए ।




loading...


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
थाहानगरका अमिरको पेन्टिङ २ लाख रुपैंयाँमा बिक्रि [हेर्नुहोस् भिडियो ]
बहुप्रतिभाशाली बहुअपाङ्गता भएका कलाकार अमिर बम्जन तामाङ ‘फरवेन्ट ग्लोबल लभ अफ लाइफ‘ पुरस्कारबाट सम्मानित भएका छन् । ताइवानका पूर्वराष्ट्रपति मा...
Amir-CV-1515389445.jpg