Tuesday, 17th July, 2018
वि.स.
Add-1528205502.jpg

प्रतिनिधि सभामा अग्रता : बाम गठबन्धनको २२, लोकतान्त्रिकको ३ (मतगणाना अपडेट)

kantipur-1512664907.jpg

आज बिहीबारदेखि शुरु भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन धेरै अगाडि देखिएको छ । बाम गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहँदा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा मात्र अगाडि देखिएको छ । अन्य दलले दुवै सभामा क्षेत्रबाट अग्रता लिएका छन् । 
बाम गठबन्धनअन्तर्गत प्रतिनिधि सभामा एमालेको १४ स्थानमा र माओवादीको ८ स्थानमा अग्रता रहेको छ । त्यस्तै प्रदेश सभामा एमालेको १४ र माओवादीको ९ स्थानमा अग्रता रहेको छ । लोकतान्त्रिक गठबन्धनतर्फ काँग्रेसको प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ४ स्थानमा अग्रता रहेको छ । 
पहिलो चरणमा १० मंसिरमा भएको ३२ जिल्लाका प्रतिनिधि र प्रदेशसभाअन्तर्गतका धेरै निर्वाचन क्षेत्रहरुको मतगणना भइरहेको छ । (श्राेत ः कान्तिपुर)
 




loading...
Plant-1526723778.JPG
sahayata-PL-1531358588.jpg


ताजा समाचार

सरकारी अस्पतालको कारण स्वास्थ्य बिमाले तिब्रता लिएनः– अभिकर्ता लामा
स्वास्थ्य बीमाको सेवा सरकारी अस्पतालले प्रदान गर्ने भएकाले स्वास्थ्य बीमाले तिब्रता लिन नसकेको बीमा अभिकर्ता सबिना लामाले बताए । सरकारी अस्पतालको...
sabina-lama-1531742648.jpg
थाहानगरका साहिँला थिङले श्रीमतीलाई हिर्काएर हत्या गरे
मकवानपुरको थाहा नगरपालिका ५ नलिवनका ५२ वर्षीय साहिँला थिङले आफ्नी श्रीमतीलाई कुटेर हत्या गरेका छन् । उनले घरको ढोका नखोलेको निहुँमा कुटेर ४३ वर्षीया...
download1-1531758611.jpg
कान्तिपुरमा वाग्ले आएपछि थापापनि बाहिरिए…
कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्। प्रधानसम्पादक सुधीर शर्माले राजीनामा दिएको केही...
hari-narayan-1531636040.jpg
मनहरीमा प्याब्सनको गाउँस्तरीय समिति गठन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको मनहरी गाउँपालिका स्तरीय समिति शनिबार गठन गरिएको छ । मनहरी गाउँपालिकाभित्र रहेका निजी विद्यालयका...
shiva-kumar-kashi-foto-fo-1531669220.jpg
तोकियो जग्गाको न्यूनतम मूल्याङ्कन (हेर्नुहोस् मालपोत कार्यालय शिखरकोट अन्तर्गतको मूल्याङ्कन)
नेपाल सरकारले मालपोत कार्यालय शिखरकोट लगायतका मालपोत कार्यालयहरुले कार्यान्वयनमा ल्याउनका लागि जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । मकवानपुर...
CV-Rate-1531667339.jpg

लोकप्रिय समाचार

थाहानगरमा अमिट बन्यो प्रहरी निरीक्षक पासवानको प्रभाव
इलाका प्रहरी कार्यालय पालुङमा सेवारत् प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवान सरुवा भएकाछन् । वि.सं. २०७३ साल माघ २८ गते यहाँ हाजिर भएका पासवान २०७५...
BKP-1529338556.jpg
यस्तो बन्दैछ पर्यटक लोभ्याउने–‘चित्लाङ रिसोर्ट’ 
मकवानपुर थाहानगरको चित्लाङ पर्यटकका लागि नयाँ नाम पक्कै होइन, तर चित्लाङमा केही महिनामै संचालनमा आउन लागेको चित्लाङ रिसोर्ट पर्यटकका लागि नयाँ...
CV-CL-1-1531496911.jpg
तोकियो जग्गाको न्यूनतम मूल्याङ्कन (हेर्नुहोस् मालपोत कार्यालय शिखरकोट अन्तर्गतको मूल्याङ्कन)
नेपाल सरकारले मालपोत कार्यालय शिखरकोट लगायतका मालपोत कार्यालयहरुले कार्यान्वयनमा ल्याउनका लागि जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ । मकवानपुर...
CV-Rate-1531667339.jpg
एसइई नतिजाः थाहानगरमा ‘ए प्लस ग्रेड’मा जम्मा ७ जना विद्यार्थी (हेर्नुहोस् विद्यालय अनुसार नतिजा) 
यस वर्षको एसइई परीक्षामा मकवानपुरको थाहा नगरपालिकाका विद्यालयहरुबाट ७ जना विद्यार्थीले ए प्लस नजिजा हालिस गरेका छन् । यसरी ‘ए प्लस’ ग्रेड...
47-1530015951.jpg
इन्द्रसरोवर ५ ले घुमाए बृद्धहरुलाई भालेश्वर
बृद्धअबश्थाले सुषुप्त अवस्थामा गुज्रिएका इन्द्रसरोवर ५ का वृद्धहरुलाई वडा कार्यालयले भालेश्वर घुमाएका छन । इन्द्रसरोवर गाउँ पालिकाको आर्थिक...
4-1530282703.jpg