Thursday, 18th October, 2018
वि.स.
subhakamana-1538193167.gif

प्रदेशसभा सदस्यलाई उद्योग वाणिज्य संघले दियो मायाको चिनो 

IMG_4334-1516544806.JPG

सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद मकवानपुरमा आईपुगेका छन् ।  माघ ७ गते हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा प्रदेश प्रमुख अनुराधा कोईरालाको समुपस्थितिमा ३ नम्बर प्रदेश सभा सदस्य मध्य जेष्ठ सदस्य डोरमणि पौडेलले १०९ जना सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । प्रदेश प्रमुख कोईरालाले सर्वप्रथम जेष्ठ सभा सदस्य पौडेललाई पद तथा गोपनीयताको सपथ खुवाएपछि पौडेलले सो सपथ अन्य सदस्यहरुलाई खुवाएका हुन् । 

यसैबीच हेटौंडामा आएका सबै साँसदहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरका धार्मिक, ऐतिहासिक स्थलहरु अंकित मायाको चिनो  प्रदान गरेको थियो । संघका अध्यक्ष कृष्ण कटुवाल सहित बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, संघका अन्य पदाधिकारी, सदस्य लगायतले सभा सदस्यको स्वागत सहित सो मायाको चिनो सपथ ग्रहण स्थलमा वितरण गरेका हुन् । 

कार्यक्रममा जिल्लाका सबै सुरक्षा निकाय प्रमुख, स्थानीय प्रशासनका प्रमुखहरुको उपस्थिति रहेको थियो । बाजा गाजा सहित स्थानीय नागरिकहरुले उल्लासमय रुपमा हेटौंडामा प्रदेश सभा सदस्यहरुको स्वागत गरेका थिए । 




Bihuli-002-1532968337.gif
loading...
Plant-1526723778.JPG


ताजा समाचार

बिजया दशमी कपको उपाधी लिटिल स्टारलाई
नवलालिमा युवा क्लबको आयोजनामा सम्पन्न गाउँपालिका स्तरिय बिजया दशमी कप २०७५ को उपाधी लिटिल स्टार युवा क्लबले प्राप्त गर्न सफल भएको छ । इन्द्रसरोवर...
IMG_20181018_113817-1539842036.jpg
जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
सवारी चालकको बन्दले त्रिभुवन राजपथ सुनशान
सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण त्रिभुवन राजपथमा सवारी आवागमन ठप्प भएको छ । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता...
Final-banda-2-1537416039.jpg
नगर प्रमुख विष्टले प्रदेश–३ को स्थायी राजधानी थाहानगरलाई प्रस्ताव गरेपछि सांसदहरुले के भने ?  
मकवानपुरको बज्रवाराहीमा २४ असोजबाट शुरु भएको टिष्टुङ महोत्सवमा प्रदेश ३ को स्थायी राजधानी हेटौंडाको कसैले विकल्प खोजे त्यो ठाउँ थाहानगर भएको...
IMGL0233-1539182292.JPG