Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

मन्त्री ढुंगेलले भने, सहकारी क्षेत्रले अब उत्पादनको क्षेत्रमा काम गर्नुपर्छ

444-1536236401.jpg

प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले वित्तिय सहकारी क्षेत्रले अब उत्पादनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा सहकारीताको निकै विकास भएको अब उत्पादनको क्षेत्रमा लागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्ने बेला आएको मन्त्री ढुंगेलको भनाई रहेको छ ।

साना किसान विकास लघुवित्त वित्तिय सस्था लिमिटेड हेटौँडा इलाका कार्यालयले २१ भाद्रमा हेटौँडामा गरेको समिक्षा एवम नयाँ आर्थिक वर्षको रणनैतीक योजना निर्माण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै मन्त्री ढुंगेलले सिप सिकेपछि प्रोजेक्ट निर्माण गरेर काम गर्नको लागि आग्रह समेत गरेका छन् ।

नेपालमा कृषि ब्यवसायको संभावना धेरै भएको भन्दै उनले समुहले निर्माण गरेको योजनामा प्रदेश सरकारले समेत सहभागिता जनाउने र सहयोग समेत गर्ने स्पष्ट पारे । कार्यक्रममा बोल्दै साना किसान बैंककी केन्द्रीय मुख्य प्रवन्धक अञ्जु पाठकले साना किसानमा महिला सहभागितालाई अझै बढाउने आफुहरुको योजना रहेको बताईन् ।

हाल ८२ प्रतिशत महिला रहेको सकारीमा सकेसम्म सत प्रतिशत महिला सहभागितामा जोड दिने उनको भनाई रहेको थियो । आफुहरुले सहकारीताको अवधारणाको विषयमा लगभग सबै जानकारी प्रदान गरिसकेको भन्दै अब उनीहरुलाई ब्यवसायीक बनाउनेतर्फ आफुहरुले योजना निर्माण गर्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै सहकारी अभियान्ता खेम पाठकले साना किसान सहकारीले देशको आर्थिक सम्बृद्धिमा महत्वपर्ण योगदान दिन सक्ने उल्लेख गरे । सहकारीताबाट मुलुक समृद्ध हुने कुरामा दुइ मत नभएको भन्दै उनले सानाकिसानको सहभागिता त्यसमा महत्वपूर्ण हने बताए ।

 




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png