Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

यस्तो छ, गायिका निशु ढकालको प्रेम र पिडा (हेर्नुहोस् भिडियो)

गायिका निशु ढकाल अर्को नयाँ गीत म कहाँ थिए यस्तो बोलको गीतको भिडियो बजारमा ल्याएकी छिन् । पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् ।  

नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा स्मारिक, पूजा, किशोर र प्रकाशको नृत्य रहेको छ । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

युवा अवस्थाको प्रेम रोमान्स माया र धोकालार्इ नजिकबाट केलाइएको गीत हरेक प्रेमील जोडीले हेर्नेपर्ने गीत रहेको छ । भिडियोमा नविन के तिमल्सिनाको सम्पादन तथा निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियोः

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Plant-1526723778.JPG