Sunday, 17th February, 2019
वि.स.
Bihuli-002-1532968337.gif

विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड

Malll-1538291326.jpg

मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर नेकपाको कार्यकर्ता प्रवेश गरी मालपोत कार्यालय भित्र रहेको कम्प्युटर तथा विद्युतीय सामाग्री तोडफोड गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट करिब २ सय मीटरको दुरीमा छ ।

मालपोत कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले तोडफोड गरेको कार्यालयमा छोडेको हस्त लिखित पर्चाबाट थाहा हुन आएको छ । तोडफोडपछि उनीहरु कार्यकर्ता फरार भएका छन् ।

हेर्नुहोस् कार्यालयमा छोडेको पर्चाः


 

हेर्नुहोस् भिडियोः







Plant-1526723778.JPG