Wednesday, 21st November, 2018
वि.स.
Bihuli-002-1532968337.gif

शिला स्तम्भ निर्माण समिति गठन

31143662_2045447652342397-1524557973.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा शिला स्तम्भ निर्माण समिति गठन भएको छ । उत्तर बहादुर गोपालीको संयोजकत्वमा ५ सदस्यिय शिला स्तम्भ निर्माण समिति गठन भएको हो । उत्तरी मकवानपुर कै एक मात्र क्याम्पस पालुङ बहुमुखी क्याम्पसमा शिला स्तम्भ निर्माण गर्ने उदेश्यले समिति गठन गरि कार्य प्रक्रिया अघि बढाइएको छ । सदस्यहरुमा चिनिमाँया कार्की, मुकेश गोले, अर्जुन के.सी. र मधुसुदन रायमाझी चयन भएका छन । क्याम्पसमा आइतबार बसेको बैठकले बि.स. २०६८ सालमा क्याम्पसले गरको सप्ताहमा बिद्यालयलाई सहयोग गर्ने दानबिर दाताहरुको शिलालेखमा नाम लेखी शिलास्तम्भ निर्माण गर्न लागेको हो ।


दान दिने दानबिर दाताहरुको नाम लेखिने क्याम्पस प्रमुख रामहरी अधिकारीले बताए । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष ईश्वरनाथ पौडेलका अनुसार हाल सम्म सहयोग गर्ने ८ सय जना दानबिर दाताहरुको शिला लेखमा नाम लेखिने र निर्माण अवधिसम्ममा बढ्न पनि सक्ने जनाइएको छ । साथै बैठकले निरञ्जन अधिकारीको संयोजकत्वमा ३ सदस्यिय अनुगमण समिति समेत गठन गरेको छ । अनुगमण समितिको सदस्यमा श्याम भक्त श्रेष्ठ र रामहरी अधिकारी रहेका छन । पालुङ बहुमुखी क्याम्पसमा हाल मानबिकी र ब्यवस्थापन संकायमा अध्ययण अध्ययापन भैरहेको छ ।
 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।




loading...
Plant-1526723778.JPG


ताजा समाचार

गोदावरीको साहित्यिक अनुष्ठानमा थाहाका दुई स्रष्टाको पनि प्रतिनिधित्व हुने
गोदावरी साहित्य मञ्च,नेपालले यहीँ १४ मंसिरमा विशेष साहित्यिक अनुष्ठान आयोजना गर्ने भएको छ । नेपाल भित्र बसेर लामो समयदेखि कला,संस्कृति,भाषा र...
birkhy-1542723255.png
थाहानगरको ऋषेश्वरमा गुम्बा निर्माणमा भक्तजनको श्रमदान
मकवानपुर थाहा नगरपालिकाको ऋषेश्वर महादेव परिसरमा निर्माणाधिन गुम्बाको लागि भक्तजनहरुले श्रमदान गरेका छन् । ३ मंसिरमा परेको ठूलो एकादशीको अवसरमा...
Gumba-1542711020.jpg
अर्को कार्डः दुर्गम क्षेत्रको स्थानीय तह जाने कर्मचारीलाई थप भत्ताको तयारी
सरकारले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीको सेवा सुविधा थप गर्ने भएको छ ।ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण...
Lal-1542682265.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png
थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता
मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको छलफलले एकीकृत रुपमा दुई...
04-1542679699.JPG

लोकप्रिय समाचार

यि हुन् इन्द्रसरोवरका युवा, जसले भान्जी बलत्कारपछि अत्महत्या गरे
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा शनिबार राती १२ बर्षकी बालिका बलत्कृत भएको खबर छ । बिरामी हजुरआमालाइ भेट्न मामा घर गएकी...
child-3-1541944980.jpg
थाहानगरमा जबर्जस्ती गर्ने पक्राउ परे
मकवानपुर थाहा नगरपालिका-३ साबिने बस्ने ३२ वर्षीया महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।...
pakrau1-1540196992.jpg
मकवानपुर थाहानगरमा पर्यटक भित्र्याउन केवलकारः थालियो संभाव्यता अध्ययन
मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउनका लागि नयाँ योजना अघि सारिएको छ । पर्यटकलाई छिटो र सहज रुपले नगर क्षेत्रमा भित्र्याउनको...
CB-1541930230.jpg
थाहा महोत्सवमा न्याय माग्दै फोटोग्राफर
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा १० कार्तिकबाट संचालन भइरहेको थाहा महोत्सवमा राखिएको पर्यटकीय जोनको फोटोमा प्रतिलिपी अधिकार खोजिएको छ...
Head-Foto-1541087597.jpg
मंसिर ५ मा सार्वजनिक विदा (विज्ञप्ती सहित)
प्रदेश नं. २ का सरकारले भोली (मंसिर ५ गते) सार्वजनिक बिदा घोषणा गरेको छन् । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्न दिन परेको...
public-holiday-1542681503.png