Monday, 22nd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

श्वास लिनै छाडे हुन्छ:- महिनावारी विषयक मुक्तक

अछुत हुन्छ भन्छौ भने गाँस लिनै छाडे हुन्छ ।।
उनले टेकेको धर्तीमा नै बास लिनै छाडे हुन्छ ।।
प्राकृतिक यो महिनावारीलाई अपबित्र मान्नेहरु
म त भन्छु आजैबाट श्वास लिनै छाडे हुन्छ ।।

मञ्जरी बलामी 

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg