Saturday, 19th January, 2019
वि.स.
Bihuli-002-1532968337.gif

सकृय महिला साकोसको साधारण सभा सम्पन्न (फोटो फिचर सहित)

39223099_1723922857725759-1534410876.jpg

मकवानपुरको उत्तरी क्षेत्र स्थित सकृय महिला साकोसले आफ्नो १८ औँ वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ । प्रदेश नं ३ का भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका मन्त्री दावा दोर्जे लामाको प्रमुख आथित्यतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा र उपाध्यक्ष उमा कुमारी लामाको बिशेष आथित्यता रहेको थियो । 


इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा रहेको सहकारी संस्थाले ग्रामीण भेगका महिलाहरुको आर्थिक सशक्तिकरण लेखि नेतृत्व क्षमता विकासको लागि विगत १८ वर्षदेखि सक्रिय रहेर सेवा प्रदान गर्दै आइरहेको सकृय महिला साकोसका अध्यक्ष श्रमिक लामाले बताए । संस्थाको कारोबार ७ करोड ४५ लाख रहेको छ ।


सहकारी संस्थाका सम्पुर्ण सेयर सदस्यहरुको उपस्थितिमा राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारहरुको साँस्कृतिक प्रस्तुतिका साथमा कार्यक्रमको समापन गरिएको थियो ।

फोटोः–सबिना लामा तामाङ

http://bikaskhabar.com/public/images/users/44-1521117090.jpg

मञ्जरी बलामी

[email protected]

बलामी, विकासखबर डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Plant-1526723778.JPG