Tuesday, 23rd April, 2019
वि.स.
Bihuli-002-1532968337.gif

सवारी चालकहरुका बन्दका कारण थाहानगरमा अझै यातायात ठप्प

सवारी चालकहरुले आब्हान गरेको यातायात बन्दका कारण त्रिभुवन राजपथमा सवारी आवागमन ४ असोज दिनभर ठप्प रह्यो । २०७५ भाद्र १ बाट लागू भएको मुलुकी ऐन देवानी संहिता आफूहरुको हित विपरित भएको भन्दै उनीहरुले २ असोजबाट चरणबद्ध गर्दै आएका छन् ।

आन्दोलन स्वरुपम सवारी चालकहरुले त्रिभुवन राजपथको थाहानगर खण्डमा ठाउँठाउँमा सडक अरोध गरी टायर बालेर प्रदर्शन गरेका थिए । बन्दका कारण थाहानगरबाट काठमाण्डौ, हेटौंडा संचालन हुने तथा छोटो दुरीका सम्पूर्ण सवारी साधन ठप्प भए भने स्कूल बसहरू समेत संचालन भएनन् । 
 
 

http://bikaskhabar.com/public/images/users/Logo-b-1542560351.jpg

विकासखबर संवाददाता

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)







Plant-1526723778.JPG
Fohor-Add-1532704684.jpg