Wednesday, 17th October, 2018
वि.स.
subhakamana-1538193167.gif

सुखी भबिष्यको बचत आधा करोड नाघ्यो

Sukhi001-1515679738.jpg

सुखी भबिष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ६२ लाख ८५ हजार ३ सय १ रुपैया पुगेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सहकारी संस्था लिमिटेडको २७ पौषमा भएको आठौ बार्षिक साधाराण सभा मार्फत उक्त हिसाब सार्वजनिक गरिएको हो । 

संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा कोषध्यक्ष रेशम बहादुर बिष्टले अर्थिक प्रतिबेदन प्रस्तुत गर्नु हुदै संस्थाको कारोबारको बारेमा जानकारी गराएका हुन् । आर्थिक बर्ष २०७३÷०७४ मा ६९ लाख ५ हजार १ सय ५४ रुपैया कर्जा लगानी गरेको र १८ लाख ५९ हजार ७ सय रुपैया शेयर पुजी पु¥याइएको समेत प्रतिबेदन मार्फत जानकारी दिए । 

साधारणसभाको अवसरमा ४ जना सदस्यहरुलाई बिभिन्न विधामा १ हजार ५ सय र प्रमाणपत्र सहित सम्मान समेत गरिएको छ । जसमा साधारण बचत तर्फ थाहा नगरपालिका शिखरकोटकी बिमला बिष्ट, मासिक बचत तर्फ थाहा नगरपालिका चित्लाङकी सरु बलामी, उत्कृष्ट ऋण कारोवार कर्ता थाहा नगरपालिका बज्रबाराहीका उपेन्द्र यादब र दैनिक बचतकर्ता  थाहा नगरपालिका दामनका मोहन सिं लामालाई सम्मान गरिएको छ ।

अनित बिष्टले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष रेशम बहादुर बिष्ट, पुर्व अध्यक्ष भरत गोपाली, ब्यवस्थापक  बिक्रम गोपाली, जेसिजका वर्ष २०१५ का अध्यक्ष जर्म श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

मञ्जरी बलामी/थाहानगर




Bihuli-002-1532968337.gif
loading...
Plant-1526723778.JPG


ताजा समाचार

जिल्ला विजेता खेलाडीहरुलाई थाहानगरको बधाई
मकवानपुर थाहानगर खेलकुद विकास समितिका खेलाडीहरुलाई बडा दशैको शुभकामना सहित थाहा नगरपालिकाले बधाई ज्ञापन गरेको छ । हेटौंडामा संचालन भएको स्वर्गिय...
sp01-1539704469.jpg
सेनाको सलामी सहित पालुङको दशै घरमा यसरी  फुलपाती भित्र्याइयो
पालुङको ऐतिहासिक दशै घरमा वर्षौदेखि तोडिएको परम्परा ब्युताउँदै यसवर्ष फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राको चल्तीबाट फुलपाती ल्याएर...
IMGL0579-1539703872.JPG
तेस्रो थाहा महोत्सवमा छुट्टै ‘पर्यटन जोन’
दामन आफै मनोरम, भ्यूटावर त्यहीँ । डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर,...
markhu..-1539666103.jpg
पालुङ भ्याली हार्टको दशैं शुभकामना तथा चियापान
बडा दशैं २०७५ को अवसरमा थाहा नगरपालिका–३ मा रहेको पालुङ भ्याली हार्ट एकेडेमीले दशैं विशेष शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । शिक्षक, विद्यालय...
pvha-1539614188.jpg
थाहा महोत्सवका लागि नब्बे प्रतिशत  स्टल बुकिङ
मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरस्थित इन्द्रायणी चौरमा आगामी १० कात्तिकदेखि १८ गतेसम्म हुन लागेको तेस्रो थाहा महोत्सवका लागि धमाधम स्टल...
Thahamaaaaaaaaaa-1539617140.jpg

लोकप्रिय समाचार

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....
मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको...
Chandra-1539571149.jpg
विप्लवका कार्यकर्ताद्वारा थाहानगरको मालपोत कार्यालय तोडफोड
मकवानपुर थाहा नगरपालिका थाना बजार स्थित मालपोत कार्यालय शिखरकोटमा नेपाल कम्युनिष्ट पाटी (विप्लव) ले तोडफोड गरेको छ । १४ असोज विहान सवा ११ बजेतिर...
Malll-1538291326.jpg
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र सवारी चालकबीच आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । सरकार र आन्दोलनकारी सवारी चालकहरुबीच आठ बुँदे सहमति भएसँगै...
Bana-1537530594.jpg
ऐतिहासिकता झल्काउन टिष्टुङ महोत्सव
गाउँ/नगरमा कुनै उत्सव तथा मेला सञ्चालन गर्नु परे के गरिएला ? यसको उत्तर सजिलो छ, चन्दा संकलन प्रयोजकको खोजी यस्तै-यस्तै । अनि आफ्नो ठाउँको प्रचार तथा...
TT-CVR10-1537274214.jpg
थाहा नगरपालिकाको टौखेलमा आइचर पल्टियो
मकवानपुर थाहा नगरपालिका वडा नं.१० टौखेलमा मा आइचर गाडी पल्टिएको छ । २ असोज विहान पौने १० बजेतिर इटा लिएर टौखेल पुगेकोना ६ ख ३२२२ नम्बरको आइचर इटा...
Aaichar-1537245455.jpg