Thursday, 22nd February, 2018
वि.स.

हार्दिक निमन्त्रणा

                                                               हार्दिक निमन्त्रणा
मकवानपुरको गोगनेलाई पूर्ण खोप युक्त गाविस घोषणा कार्यक्रममा बृहत्त साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएकोले तपसिलको मिति, समय, र स्थानमा गोगने गाउँविकास समितिका सम्पुर्ण राजनीतिक, संघसंस्था, महिला स्वास्थ्य स्वयंसेविकाहरु, बुद्धिजीवी, नागरिक समाज पत्रकारलगायत सम्पूर्णलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।

 
साँङ्गितीक कार्यक्रमका राष्ट्रिय कलाकारहरु:
                                                      शान्ता परियार र बाबुकृष्ण परियार
स्थानीय कलाकारहरुः
                                                             रजनी लामा र सिम्पल सुमन
साथमा हाँस्य व्यङग्य टेली श्रृङखला मेरी बास्सै र खासखुसका कलाकारहरुबाट सडक नाटक प्रहशन हुने ।

मिति         : २०७३ साल मंसीर २२ गते
स्थान         : गोगने स्वास्थ्य चौकी, चौकीटार गोगने
समय         : विहान १० बजे


गोगने स्वास्थ्यचौकी इन्चार्ज, शेर बहादुर खत्री सम्पर्क नम्बर ९८४४८९८३६२
गोगने गाविस सामाजिक परिचालक,  कमल लामा मोबाइल नम्बर ९८५५०७०८४६

आयोजकः
गोगने गाउँ विकास समिति, मकवानपुर
 




loading...


ताजा समाचार

अष्ट्रेलियन राजदूतले भने-"प्रदेश ३ लाई समृद्ध बनाउन सघाउँछु"
प्रचुर सम्भावना बोकेको प्रदेश नम्बर ३ लाई सबै दृष्टिकोणबाट समृद्ध बनाउन सहयोग गर्ने नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले प्रतिवद्धता जनाएका...
Htd-1519201144.jpg
पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’
पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागिराष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १...
K-cver-1519180901.jpg
मेरो अनुभूति: महिलाहरुलाई उचित शिक्षा अन्धकार हटाउने बाटो
डोल्मा लामा दोलखा जिल्लाको विकट ग्रामिण भेगमा जनजाती (तामाङ्ग) परिवारमा जन्मिएकी डोल्मा लामा उच्च शिक्षाको अध्ययनका क्रममा हाल अमेरिकामा छन् । उनले...
Dolma-00023-1519187583.jpg
अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg
को हुन् डोरमणी पौडेल ?
नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । २ पटक...
Paudel-1518178453.jpg