Friday, 19th January, 2018
वि.स.
default.png

जनक तामाङ

थाहा, मकवानपुर

janak[email protected]

Dhime-2-1514472902.jpg
उत्तरी मकवानपुर थाहा नगरपालिका २ पालुङका युवाहरु अहिले आफ्नो धर्म संस्कृति जोगाउन लागी परिरहेका छन् । यसै स्वरुप गाउँका हातेमालो युवा समितिको आयोजनामा ३ महिने धिमे बजा तालिम भईरहेको छ । धिमे बाजा सिक्न कम्तीमा पनि ६ महिना लाग्ने भए पनि ६ महिना नै गर्न नसकिने भएकोले अहिले ३ महिना मात्रै सिकाउन लागेको आयोजक समितिले जनाएको छ । तालिममा पालुङ नेवार समुदायको २० देखि २५ जनाको...
Samman-1514194699.jpg
पालुङ बहुद्देश्यीय सहकारी संस्थाको १९आंै स्थापना दिवस विविध कार्यक्रम सहित आईतबार सम्पन्न भएको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विमलकुमार ढकालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नगर प्रमुख विष्टले वृद्ध बाआमालाई सदैव सम्मान गर्नु पर्ने कुरामा जोड दिए । उनले भने ‘“हाम्रो समाजमा बृद्धबृद्धाको निकै नै आवश्यक...
sadak-1501465308.jpg
मकवानपुरको थाहा नगरपालिका-३ लामचौरमा मालबहाक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट रसायनिक मल लिएर आग्रा जाँदै गरेको ना६ख ५९४३ नम्बरको आइचर गाडी दुर्घटना भएको हो । १६ साउन विहान २ बजेतिर भएको गाडी दुर्घटना सडकमा भएके खाल्डाखुल्डीकै कारण भएको बुझिएको छ । दुर्घटनामा कुनै मानविय क्षति नभएको भए पनि चालक ठूलोकान्छा वाइवा र सहचालक राजकुमार गोले समान्य घाइते भएकाछन् । ...
Anugaman-1498491310.jpg
मकवानपुरको थाहानगरका व्यवशायीहरुलाई मूल्यसूची राख्न, पसलको नाम सहितको बोर्ड राख्न, लेबल नभएको सामान नबेच्नलगायतको निर्देशन दिइएको छ । क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडा सहितको संयुक्त अनुगमन टोलीबाट बजार अनुगमनको क्रममा यस्तो निर्देशन दिइएको हो । अनुगमन टोलीले थाहानगरेको दामन, सिमभन्ज्याङ, शिखरकोट, ओखरबजारलगायतको क्षेत्रका खाद्य उद्योग, किराना पसल,...
जिल्ला बालक्लब संजाल, गाउँपालिका र नगरपालिकाका बालक्लब संजालहरुका लागि चारदिने नेतृत्व विकास तथा क्षमता विकास तालीम हेटौंडामा शुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सहयोग, बाल कल्याण समिति मकवानपुर, जिल्ला बालक्लब संजाल र महिला तथा बालबालिका कार्यालय मकवानपुरको समन्वयमा भएको तालीमको आयोजना साथी सहकार्य नेपाल मकवानपुरले आयोजना गरेको हो । साथी सहकार्य नेपाल...
स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला सदस्य र तीन दलित वा अल्पसंख्यकोतर्फबाट सदस्यमा निर्वाचित भएका हुन् । कार्यपालिकाको महिला सदस्यतर्फ नेपाली काँग्रेसकी उषा गमाल, नेकपा माओवादी केन्द्रकी कविता कार्की, जानुका ढकाल, सुन्तली माया गुरुङ र सोनिया सुनार निर्वाचित भए...
मकवानपुरको थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिकाको जेसीज सभाहलमा भएको सपथ ग्रहण कार्यक्रम निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।काषर््क्रममा निर्वाचन अधिकृत आचार्यले नगर प्रमुख तथा उप प्रमुख र वडा अध्यक्षहरुलाई सपथ गराएका थिए । कार्यक्रमको अवसरमा निर्वाचित पद धारण गरेको प्रमाणपत्र पनि...
Matadan-1494792416.jpg
मकवानपुरको थाहा नगरपालिकामा मतगणना शुरु भएको छ । १ जेठ मध्यान्ह १२ बजेबाट मतगणना शुरु भएको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले जानकारी दिए । कुल २७ हजार ६६७ मतदाता रहेको थाहामा ७५।७ प्रतिशत मत खसेको थियो । थाहामा कम मतदाता भएको वडाबाट मत गणना शुरु गरिएको निर्वाचन अधिकृत आचार्यले बताए । थाहा नगरपालिकामा ५ नम्बर वडाबाट मतगणना शुरु गरिएको हो । गणना शुरु गरिएको उक्त वडाको १ जेठ...
DSC02022-1494521064.JPG
यहि ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नकपा एमाले मात्र त्यस्तो पार्टी हो जसले मकवानपुरको थाहा नगरपालिकाको सबै ६२ वटै पदमा उमेद्वारी दिएको छ । यद्यपी अहिले सरकारमै रहेको देशकै ठूलो पार्टी नेकपा माओवादी केन्द्रले पनि सबै पदमा उमेद्वारी दिएको छैन । कस्ता छन् त थाहा नगरपालिकाका विभिन्न १२ वडा सचिवहरु जान्नको लागि पढ्नुहोस् । वडा नम्बर १ धर्मलाल प्रधान थाहा नगरपालिका...


ताजा समाचार

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार
ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ । कार्यक्रम संयोजक सोम बहादुर घलानका...
Vimfedi-1516289904.jpg
बज्रवाराहीमा अत्याधुनिक कृषि प्रणाली सम्बन्धी तालीम
थाहा नगरपालिका वडा नम्बर ६ मा अत्याधुनिक प्रविधि सहित व्यवशायिक कृषि प्रणाली सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ । बज्रवाराही नमुना व्यवशायिक टनेल...
Agro-CV-1516282575.jpg
फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो (हेर्नुहोस मूल्यसूची)
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि...
petrol-1516199106.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg
तीन नम्बर प्रदेश राजधानी हेटौंडा, प्रमुखमा कोइराला (हेनुहोस् सूची सहित)
मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ। ३ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर...
hetauda1-1516193181.jpg

लोकप्रिय समाचार

कर तिर्न किन अटेर गर्छ, दामनको पानोरोमा रिसोर्ट ?
पर्यटकीय क्षेत्र थाहानगरका अधिकांश ठूला होटलहरुले हालसम्म कर नै नतिरेको थाहा नगरपालिकाले बताएको छ । नगरपालिका भित्र सञ्चालित अधिकांश होटलहरुले...
REsort-PP-1513736844.jpg
जिप दुर्घटना हुँदा गाउँपालिकाका अध्यक्ष सहित पालुङका बस्नेतको ज्यान गयो
संखुवासभाको भोटखोला गाउँपालिका ३ सामाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ६ जनाको मृत्यु भएको छ । दरमुकाम...
Accident-1515931093.jpg
जहिल्यै "कुल" कुन्छालगाउँ [पर्यटकीय गाउँको फोटो फिचर]
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल गाउँ सन् २०१८ का लागि पर्यटकीय गाउँ घोषणा भएको छ । गाउँलाई देश विदेशमा पिचनाउनका लागि स्थानीय युवाहरु...
Kunchhal-1515320298.jpg
मकवानपुरको थाहानगर र इन्द्रसरोवरमा "तरकारी जोन" परियोजना शुरु, अब किसानलाई हुन्छ यस्तो फाइदा 
कृषि उपजका वस्तुहरु उत्पादन हुने पकेट क्षेत्रलाई थप व्यवस्थित गरेर कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि...
Zone-Office-1515424543.jpg
३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत
नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ ।...
Letter-head-copy-1516198391.jpg